फिचर स्टोरी »

पोखरामा हाप्कीडो सेमिनार सुरु

पोखरा । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोेखरा रंगशालास्थित कभर्डहलमा शनिबार सेमिनारको उद्घाटन गरेकी हुन् । सो अवसरमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो…

पोखरामै एसएलसी पास गर्ने पहिलो व्यक्ति वीरेन्द्रकुमार बाटाजू

जुन बेला पोखरामा स्कूल नै थिएन । त्यतिबेला, वीरेन्द्रकुमार बाटाजूले पोखरेलीमध्येबाट सबैभन्दा पहिले एसएलसी पास गरे । उनले २००७ सालमा एसएलसी पास गरेका हुन् । नेपाल सरकार, शिक्षा विभाग, काठमाण्डौंले २००८ सालको कार्तिक ५ मा एउटा नेपाल गजेट प्रकाशन गरेको थियो । अघिल्लो वर्ष ००७ सालको एसएलसी परीक्षामा उत्तीर्ण भाएका विद्यार्थीहरुको नामसहित उक्त गजेट प्रकाशन…

स्लाइड्ली परिवर्तन भएको सपनालाई एचआइभी संक्रमित गोपालले पूरा गरेरै छाडे

यसै सिजनको गत मे २२ तारिख (जेठ ८ गते बुधबार) का दिन एचआइभी संक्रमित पोखरेली गोपाल श्रेष्ठले एभरेष्ट आरोहण गरेर विश्वसामु नयाँ सन्देश दिए । सगरमाथा शिखर आरोहणबाट गोपालको पहिलो सन्देश थियो, ‘एचआइभी संक्रमितहरु पनि शारिरीक, मानिशक रुपले समाज, राष्ट्र र विश्वका लागि केही गर्न सक्छन् ।’ ‘आफूलाई आत्मलाञ्छना लगाएर र हिनतावोध बोकेर स्वयं एचआइभी…

मोफसल पोखराका पुराना हकर ‘बालकृष्ण दाई’

मिर्मिरेमै उठ्यो । पोखरामा भएका सबै पत्रिकाका कार्यालय धायो । महेन्द्रपुलबाट राष्ट्रिय पत्रिका बटुलेपछि घरघरै डुल्छन् । पोखराको मुख्य बजार फन्को मार्नु ६२ वर्षीय ‘मोफसल हकर’ बालकृष्ण सुवेदीको दैनिकी हो । न्युरोड, सभागृहचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, पन्थीगल्ली, देउराली गल्ली छिरेर पालिखेचोक हुँदै नदिपुरबाट फर्किएपछि बास्तोलाथरको सगरमाथा स्कूलसम्म पत्रिकाहरु लिएर पुग्छन् । पत्रिका बेचेर पालिएका उनीभन्दा…

जोर्ज जोन सरले देखेको त्यति बेलाको पोखरा …

आधुनिक पोखराको शिक्षाका धरोहर जोर्ज जोन सर पहिलो पटक २०१३ को जेठ महिनामा काठमाण्डौदेखि हवाई जहाजबाट पोखरा आएका थिए । त्यति बेला दोस्रो विश्व युद्धमा प्रयोग भएको जहाजहरु नेपालमा चल्ने गरेको जोर्ज जोन सर सम्झन्छन् । उनी आफू पनि त्यही हवाई जहाजबाट पोखरा आएको बताउँछन् । त्यतिबेला, जहाज भाडा आइसी ५० रुपैयाँ थियो । भारतीय…