गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईमाथि ८ हजार ७६२ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा न्यौपानेले १६ हजार २६५ मत ल्याउँदा भट्टराईले ७ हजार ५३३ मत…
गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापामाथि ५ हजार ६३५ को मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा धितालले १५ हजार ४५७ मत ल्याउँदा थापाले ९ हजार ८२२ मत ल्याए।
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्। त्यस्तै पौडेलले…
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ४८० को मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा थापाले १३ हजार ८९८ मत ल्याए भने खत्रीले १२ हजार ४१८…
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्यप्रसाद पाठकमाथि २ हजार ६१९ को मतान्तर निकाल्दै सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार केसीको २१ हजार ४६४ मत छ। उता, पाठकको भने १८ हजार ८४५ मत…
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत…
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्।…
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी बनेका छन्। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जु शर्मालाई ४ हजार ६०१ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २४ हजार ७९४ मत प्राप्त गरे। उता, शर्माले भने…
कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट एमाले उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन्। गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८११ को फरक मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा गुरुङले १४ हजार ४७३ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा…
कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (१) मा एमाले उम्मेदवार भीमबहादुर कार्की विजयी बनेका छन्। उनले १० हजार ५३१ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार विजयबहादुर भण्डारीले ५ हजार ८९३ र ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५४० मत ल्याए। कास्कीको क्षेत्र नम्बर २ (१)…