पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको बैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सोही…
पोखरा । गण्डकी प्रदेशभित्र १ लाख ६ सय ८८ उद्योगहरु संचालनमा छन् । ति उद्योगहरुमा ३ लाख ४१ ह्जार ८ सय १८ जनाले रोजगारी पाएको पोखरामा आइतबार आयोजित एक अन्तरक्रियामा बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार…
पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले खराब नागरिक संगठनहरुलाई हटाउन वा नियन्त्रण गर्न सकेमात्रै राम्रालाई संरक्षण गर्न सकिने औंल्याएका छन् । इन्सेकको आयोजनामा पोखरामा भएको नागरिक संगठनका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा बोल्दै मन्त्री चुमानले भने, ‘सही नागरिक संघ संगठनहरुलाई संरक्षण गर्न सरकार सचेत छ । नागरिक अगुवा र संस्थाप्रति प्रदेश…
पोखरा । मिडियामैत्री कानून निर्माणको मागसहित ५ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरिय मिडिया सम्मेलन सम्पन्न भएको छ । शुक्रबार शुरु सम्मेलन शनिबार सकिएको हो । मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गरेको छ । प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको गतिविधिलाई तत्काल रोक्न आग्रह गरिएको छ । समाचार लेखेकै आधारमा…
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको उपलक्ष्यमा मुख्यमन्त्री गुरुङले शुभकामना सन्देश दिदैं स्वदेश तथा विदेशमा रहेका संपूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । । गण्डकी प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद मूलतः गण्डकी…
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने नयाँ वर्षले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘नेपाल सरकारले नयाँ वर्षलाई विशेष महत्व दिएर सार्वजनिक विदा घोषणा गरेको छ…
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष गण्डकी प्रदेशको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार आयोजित एक समारोहबीच नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कँुवरसमक्ष पेस गरेका हुन् । प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको…
पोखरा, २६ चैत । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको पाँच वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने वताएकी छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार पोखरामा भएको नयाँवर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘धेरै आन्दोलनहरु गरेर जनताले खोजेको शासन आएको छ । अब जुलुस निकाल्ने,…
पोखरा, २६ चैत ।गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् । ‘विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन पर्दैन,’ मन्त्री चुमानले भने, ‘उक्त विधेयक संसोधन गर्न माग गर्दछु…
पोखरा, २६ चैत । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’, ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण…