अर्थ–बजार »

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ८ सय रुपैयाँका दरले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ छ।…

सयपत्री हाइड्रोपावरले भोलीदेखि आईपीओ निष्कासन गर्दै

सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि (शुक्रवार, साउन १३ गते)देखि आइपीओ निष्कासन गर्दैछ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१…

थप २ कम्पनीले पायो आइपीओ निष्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले थप २ वटा कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको छ। त्यस्तै, एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ। बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो। इस्टन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत गरी प्रतिकित्ता…

बजारमा सुनको मूल्य घट्यो, चाँदी बढ्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधवार) सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १…

रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। रिलायन्स लाइफले ७ वटै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । ईच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा…

धौलागिरी लघुवित्तले साउन २४ बाट आइपीओ बिक्रि खुला गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। यस लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आइपीओ निष्कासन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ। लघुवित्तले निष्कासन…

अभियान लघुवित्तले १८ साउनदेखि आइपीओ खुला गर्दै

अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि…

मन्दाकिनीको आइपीओ बिक्रि खुला

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज (सोमबार)बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन…

पर्वतमा सरोकारवालाबीचको आपसी सहमतिमा नयाँ भाडादर

पर्वत जिल्लामा संचालन हुने जीप तथा बसले यात्रुबाट मनलाग्दी भाडा असुल गरेको गुनासो आएपछि सरोकारवालाबीचको छलफलमा नयाँ भाडादर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवालाबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो। यात्रुलाई सवारी धनीले मनपरी भाडा लिएको गुनासो धेरै आएपछि सहमतिमा भाडादर कायम गरिएको हो। नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा…

स्थानीयवासीलाई सिक्लेस हाइड्रोपावरको आइपीओ खुला

सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो। आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का…