अर्थ–बजार »

सुनको चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्यमा आज (बिहीबार) गिरावट आएको छ। सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४…

ट्रेड टावरले दियो आइपीओ निष्कासनका लागि सेबोनमा निवेदन

ट्रेड टावरले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन्। टावरले साढे ११ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा टावरले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्दैछ। ट्रेड टावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको…

श्वेतगंगा हाइड्रोको २२ लाख ७० हजार कित्ता आइपीओ बिक्री खुला

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) साउन ४ गतेदेखि प्राथमिक शेयर ¬(आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि विक्रि खुला गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९…

श्वेत गंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ। योमध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका…

मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आइपीओ) निष्कासन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागेको कुल आइपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख…

नयाँ आर्थिक वर्षबाट इन्टरनेटको शुल्क घट्यो

नयाँ आर्थिक वर्ष २०७९/०८० बाट इन्टरनेटको शुल्क घटेको छ। आर्थिक विधेयकमार्फत दूरसंचार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो। अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ। इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र…

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको…

सामाजिक बिकास कार्यालय गोरखाको प्रगति ७० प्रतिशत

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ। कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष  पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए। २०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको…

हिमालय एअरलाइन्सले थाल्यो काठमाण्डौ–कुवेत उडान

हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ। हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिँजो (शुक्रबार)देखि काठमाण्डौ–कुवेत उडान थालेको हो। गए राति साढे १० बजे कुवेत उडेको जहाज आज (शनिबार) पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवतरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य…

बजेटमाथि मुख्यमन्त्री पोखरेलको जवाफ

गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्मा जवाफ दिएका छन् । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पारे। मुख्यमन्त्रीले ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी समेत…