अर्थ–बजार »

गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पारित गरेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। असार १ को बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेको थिएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ…

४ दिनदेखि यता घट्दै सुनको भाउ

नेपाली बजारमा ४ दिनयता सुनको भाउ घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतवारयता सुनको भाउ घटिरहेको छ। उक्त दिन तोलाको ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको सुन सोमवार १०० रूपैयाँ घटेर ९४ हजार ७०० रूपैयाँ कायम थियो। मंगलवार तोलामा २०० रूपैयाँ घटेर ९४ हजार ५०० रूपैयाँ कायम थियो। बुधवार सोही दरबाट घटेर…

राप्ती हाइड्रोको आइपीओ खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कुल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्काशन गरेको जनाएको छ। कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार तीन…

लमजुङको बेसीशहर नगरपालिकाको बजेट पारित

लमजुङको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ। नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५०…

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरपालिकाको बजेट पारित भएकोछ। आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्ष ०७९\८० को ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो। यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति…

आजदेखि प्रदेश र स्थानीय तहमा भुक्तानी प्रणाली बन्द

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज (आइतबार)देखि बन्द हुने जनाएको छ। कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आजदेखि बन्द हुने जनाएको हो। वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आजदेखि बन्द हुने महालेखाले उल्लेख…

श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन्। हजारौँको सहभागितामा शनिबार आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन्। राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर पनि गरेको थियो। उनीहरू राष्ट्रपति निवासतर्फ बढेको बीबीसीले जनाएको छ। यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको…

युट्युबरलाई करको दायरामा ल्याउन सरकारलाई प्रेस काउन्सिलको सुझाव

प्रेस काउन्सिल नेपालले युट्युब च्यानल दर्ता एवं सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ। युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालका सम्पर्क कार्यालय वा कम्पनीका प्रतिनिधि नहुँदा पीडित पक्षको सुनुवाइ नभएको, आपत्तिजनक सामग्री हटाउन समस्या भइरहेको भन्दै सरकारलाई यस्तो सुझाव दिएको हो। यसका साथै काउन्सिलले युट्युब सहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन…

अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्ला

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला गरिएको छ। कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) जारी गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि…

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो। बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११…