अर्थ–बजार »

७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो। अघिल्लो दिन (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेकोमा आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी…

पिपुल्स पावरको आइपीओ बाँडफाँड, ४ वटा साइटबाट आइपीओ नतिजा हेर्न सकिने

पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरिएको छ। आइपीओ आज (आइतबार) बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँड भएको हो । बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन्। जसमध्ये २ जनाले ११ कित्ता र…

खप्तड लघुवित्तको आइपीओमा आवेदनको चाप

खप्तड लघुवित्तको आइपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (बिहीबार) बिहानसम्ममा ६ लाख ५५ हजार ६ सय ६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन दिएका हुन्। यो मागभन्दा ६०.१८ गुणा बढी आवेदन हो। कम्पनीले ८ भदौबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला…

१८ अंकभन्दा धेरैले घट्यो नेप्से

शेयर बजार आज (बिहीवार) १८ अंकभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अंकले घटेर २ हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले घटेको छ। नेप्से सूचक दोहोरो अंकले घटेको दिन २ सय…

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको भाउ आज (बिहीवार) तोलामा ५ सय रुपैयाँले बढेको छ। हिँजो (बुधवार) तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (बिहीबार) तोलाको ९५ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज १० रुपैयाँले बढेर चाँदी तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार…

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ। कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए। तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ। तर, निकाला गरिएका कामदारको…

नेप्से उकालो लाग्यो

साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले उकालो लागेको छ। सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो। आज (बुधबार) नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको…

३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो। बुधबार ९४ हजार ८ सय रुपैयाँ मूल्य रहेको तेजाबी सुनको मूल्य अघिल्लो दिन मंगलबार ९४ हजार ५…

खप्तड लघुवित्त आइपीओको पहिलो दिनमै मागभन्दा ३५ गुणा बढी आवेदन

खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ। आज (बुधबार)देखि १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सीडीएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ। बुधबार साँझ ५ बजेसम्म ३…

१५ भदौदेखि श्रृजनशील लघुवित्तको आइपीओ

श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो १९ हजार ६९० कित्ता सामुहिक लगानी कोष र ५ हजार ४७०…