बैकिङ कसूर मुद्दामा बागलुङ ताराखोलाकी दिक्षा पुनलाई कास्कीबाट पक्राउ गरिएको छ। जिल्ला बागलुङ ताराखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ मिरुवा बस्ने वर्ष २७ की दिक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। दिक्षाको खोजी तलासीमा रहेका प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बीरेठाँटीस्थित निगालो घारीमा लुकेर बसेको अवस्थामा शनिबार पक्राउ…
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक बढेको छ। नेप्से आज १०.२७ अंकले बढेर बन्द भएको छ। नेप्से ०.४९ प्रतिशतले बढेर २ हजार १२३.८२ बिन्दुमा पुगेको छ। आज दिनभर २१९ कम्पनीका ६१ लाख ६ हजार ५२१ कित्ता सेयर कारोबार भएको छ। आज २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको…
पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले…
नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय र चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ। गत साताको शुक्रबार छापावाल सुन…
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरे। उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्। संघमा सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ। संपूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको…
सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद लम्बिएको छ। यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौको ५ गतेसम्म पुर्याएको हो। कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र…
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ। आज (शुक्रबार) २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ। उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ। आज नेप्से उच्च २ हजार १५० बिन्दु र न्यून…
सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन (बिहीबार) प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य…
स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको कारोबार तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएर ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहेको…
नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ। निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको हो। निगमले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ उल्लेख गरेको छ। इन्धन खरिद…