पोखरा । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । हालौत्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । फिफा वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानमा रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात…
पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…
पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय…
पोखरा । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’…
पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण…
पोखरा । इन्डोनेसियाको जाकार्तामा फेब्रुअरीको २२ देखि २९ तारिखसम्म संचालन हुने डेविस तथा फेड कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका नेपाली लन टेनिस टोली । नेपाली लन टेनिसका ६ सदस्यीय टोली शुक्रबार इन्डोनेसियातर्फ लागेका हुन् । टोलीमा ३ पुरुष र ३ महिला खेलाडी छन् । पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायस्थ छन्…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…
पोखरा । जापानीज धावक ताकानाशी योशिकीले १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन जितेका छन् । भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको यस संस्करणको म्याराथनमा ताकानाशीले ४२ दशमलव १९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । त्यस्तै, एपीएफका किरणसिंह बोगटी यस म्याराथनमा दोस्रो बने । हालैमात्र नेपालमै…
पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । एन्फा मैदानमा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोलले हरायो । यस जितसँगै आर्मी जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिगेडसँगको जितसँगै आर्मी उपाधिको होडमा उभिएको छ । शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ ।…
पोखरा । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो पटकपनि ओमानसँग हार ब्यहोरेको छ । घरेलु मैदानमा नेपाललाई पाहुना टोली ओमानले ८ विकेटको फराकिलो अन्तरले दोस्रो पटक हरायो । अमेरिकालाई सहजै हराएको नेपाल ओमानसँग भने निरिह बन्यो । ओडीआर्ई मान्यताप्राप्त त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको…