राष्ट्रिय »

ए डिभिजन लिगमा च्यासलले ब्रिगेडलाई हरायो

पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरेका थिए । सन्तोषले इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंकको योगदान दिए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीको फाइदा…

आइसीसी एक दिवसीय श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४…

राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् । विजयी श्रेष्ठ गोरखा र न्यौपाने तनहुँका हुन् । नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठ (अन्य समूहतर्फ) ले बिहीबार पोखरामा भएको मतदानमा ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित…

थ्री स्टार ए डिभिजन लिगको तेस्रो स्थानमा

काठमाण्डौं । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३–१ को जित निकाल्यो । खेलको छैटौं मिनेटमा लालरम्वाको पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पहिलो हाफको इञ्जुरी…

पुरुषतर्फ एपीएफ र हेल्प नेपाल क्लब च्याम्पियनसीपको फाइनलमा

काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसीपको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा विभागीय एपीएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२, २५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको…

राष्ट्रिय क्लब भलिबलको महिलातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीप को महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार सम्पन्न समूह ए मा दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफले सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३ –१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भएको छ । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गरेको…

नेपालको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा पाहुना टोली मलेसिया–११ माथि लगातार दोस्रो जित निकालेको छ । नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिमलाई १ सय ७० रनको जित निकालेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल–११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो…

पोखरा म्याराथनले नेपालकै पहिचान बनाउँछ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखराको मात्रै नभएर नेपालकै पहिचान बनाउने बताएका छन् । मन्त्री गुरुङले म्याराथनलाई सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेकोे उल्लेख गरे । भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले…

आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सातौं चरणको खेल खेलेको आर्मीले च्यासलमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो । उसले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । आर्मीलले ७ खेलबाट १६…

मैत्रीपूर्ण क्रिकेटमा पाहुना टोली मलेसियामाथि नेपालको जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाहुना टोली मलेसियासँगको मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले १ को अग्रता बनाएको हो । नेपालले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया…