पोखरा । १३ औं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपाल कास्य पदकमै सीमित बनेको छ । पोखरा रंगशालास्थित नवनिर्मित कभर्ड हलमा सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित बनेपछि नेपालले काश्यमा चित्त बुझाएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ ।…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता आज (मंगलबार)देखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ । आयोजक राष्ट्र नेपाल र श्रीलंकाले महिला फुटबलको उद्घाटन खेल खेल्ने तालिकामा उल्लेख छ । साग अन्तर्गत नेपाल र श्रीलंकाको आमने–सामने हुन लागेको भने यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं,…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । योसँगै सागमा नेपालले ट्रायथलनका लागि पहिलो स्वर्ण जितेको हो । पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनामोलले स्वर्ण पदक जितेका छन् । महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५…
पोखरा । घरेलु भूमी नेपालमा बुधबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम शुरु भएको छ । महिला भलिबल खेलबाट यस संस्करणको साग गेम शुरु भएको हो । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै…
पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आइपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुगेको छ । बंगलादेशले बुधबार नेपालसँग उद्घाटन खेल खेल्नेछ । बंगलादेशबाट ३० सदस्यीय भलिबल टोली काठमाण्डौं आइपुगेको हो । यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम समेत काठमाण्डौं आइपुगेको छ । सहभागी सबै टिमहरु सोमबार साँझसम्म काठमाण्डौं आइपुगेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ…
पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…
पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । ‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,’ कास्क्की जिल्ला ब्याडमिन्टन…
पोखरा । १३ संस्करणको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलको स्पोर्ट्स भेन्यू पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा सुरु हुन लागेको सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट समेत जोड्ने काम गरिएको हो । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २…