पोखरा । पोखरामा जारी सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले पोखराको पीएन क्याम्पसस्थित खेल मैदानको अवलोकन गरेका छन् । गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन् । २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, हक्की, टेनिसलगायतका…
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा थप खेलकुदका संरचनाहरु निर्माण हुने बताएका छन् । पोखरामा सुटिङ रेञ्ज, हिटिङ स्वीमिङ पुल, क्रिकेट ग्राउण्ड र गल्फका संरचनाहरु निर्माण हुने सदस्य सचिव सिलवालको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले गण्डकी प्रदेशमा आगामी…
पोखरा । फिफा वरीयतामा नेपाल उही स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपाल १७० औं स्थानमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हालैमात्र सार्वजनिक गरेको वरीयतामा नेपालले सुधार गर्न सकेको छैन । नेपाली राष्ट्रिय फुटबल टोलीको विश्व वरीयतामा उही १७० औं स्थानमै रहेको छ । अघिल्लो महिना १७० औं स्थानमा रहेको नेपाल यस…
पोखरा । विभागीय एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन् । अब एपीएफले फाइनलमा नेपाल…
पोखरा । पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्रछात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । त्यस्तै, प्रतियोगिताको छात्रातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार भएको छात्रातर्फको क्वाटरफाइनल खेलमा जनप्रकाश माविले…
पोखरा । चौथो संस्करणको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप प्रतियोगिता शुक्रबार (भोली) देखि शुरु हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। शुक्रबार (भोली) देखि आगामी २० गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुई…
पोखरा । सचिन राना र विष्णु लामिछाने तिमिल्सिनाले तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले आयोजना गरेको ५ कि.मी. दूरीको दौड जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ सचिन राना र महिलातर्फ विष्णु लामिछाने तिमिल्सिना प्रथम भएका हुन् । नेपाली सेना दिवसको अवसर पारेर तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले ५ कि.मी. दूरीको दौड आयोजना गरेको…
पोखरा । पोखरामा सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा प्रतियोगिता शुरु भएको हो । फागुन १० गतेसम्म हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन…
पोखरा । एभरेष्ट प्रिमियर लिगको यो सिजनका लागि तयारी गर्दै गरेको टिम पोखरा राइनोजले एकपछि अर्को चमत्कार देखाएको छ । राइनोजले फेरी वेष्ट इण्डिजका अर्का खेलाडीलाई आफ्नो टिममा अनुबन्धन गरेको छ । यसपटक राइनोजले वेष्ट इण्डिजका तीव्र बलर क्यास्रीक विलियम्सलाई आफ्नो टिममा समावेश गरेको हो । एक समारोहबीच विलियम्सले सिजन–२०२० का लागि राइनोजमा अनुबन्धनको हस्ताक्षर…