पोखरा । सुवास भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङले पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पोखरा पल्टन अन्तरजिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको खेलमा बाग्लुङले स्याङ्जालाई ५८ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको बागलुङले पूरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १…
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा पिप्लेस्थित रघुगंगा माविमा विहीबारदेखि शुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्रछात्रा दोड गरिएको थियो । उक्त दौडमा छात्रतर्फ रघुगंगा माविका समिर राना प्रथम, मुक्तिधाम माविका मनोज बरुवाल दोस्रो र रितुङ माविका मिलन…
पोखरा । रुपा गाउँपालिकामा खेलकुद, संस्कृति र नृत्यको उत्सव लाग्ने भएको छ । रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर अन्तर स्थानीय तह भलिबल प्रतियोगितासहितको कार्यक्रम गर्न लागेको हो । रुपाका गाउँहरुको प्रमुख खेललाई प्रवद्र्धन गर्दै रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका अन्तर स्थानीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको बिहीबार पत्रकार…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपालका खेलाडीहरुले मिश्रित नतिजा निकालेका छन् । नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन् । अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन् । यसैगरि,…
पोखरा । सहारा युकेका सदस्य योगेश गुरुङले पोखरा म्याराथनलाई सहयोग स्वरुप ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । बेलायतमा संकलित उक्त रकमलाई योगेशले भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष तेज गुरुङलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । संकलित रकम म्याराथनका लागि भन्दापनि युवा खेलाडीहरुलाई प्रोत्साहनका गर्न अक्षय कोषमार्फत खर्च गर्नेगरी संचालन हुनेछ । पोखरामा फागुनको ३…
पोखरा । नेपाल भ्रमण वर्ष २०२० सँगै १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विदेशबाट समेत पोखरा आउने क्रम जारी छ । फागुनको ३ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिंदै बेलायतबाट पोखरेली मञ्च यू.केका अध्यक्ष मानप्रसाद गुरुङलगायत अन्य सदस्य र शुभेच्छुकहरु यतिबेला पोखरा आइपुगेका हुन् । पोखरेली…
पोखरा । घरेलु कास्कीको टोलीले गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बुधबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा कास्कीको ‘ए’ टिमले स्याङ्जामाथि ७ रनले विजयी बनेको हो । टस जितेर व्याटि रोजेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ३६ ओभरमा सबै विकेट गुमाएर १…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको खेलहरुमा मंगलबार पुरुषतर्फको एकलमा नेपालका आर्यन गिरीको चुनौतिलाई भारतका आर्यन लक्ष्मणले ६–० र ६–१ ले पन्छाए । जापानका ¥योहोइ मियाकेसँग नेपालका निहालजंग बहादुर थापा ६–१ र ६–० ले पराजित बने । महिलातर्फको एकल खेलमा चीनकी हुआयी झाङसँग नेपालकी अजा…
पोखरा । आइसीसी विश्वकप क्रिकेट लिग–२ छनौट प्रतियोगिता अन्तर्गतको सिरिजमा पाहुना टोली ओमानले अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन…
पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । एन्फा मैदानमा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोलले हरायो । यस जितसँगै आर्मी जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिगेडसँगको जितसँगै आर्मी उपाधिको होडमा उभिएको छ । शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ ।…