पोखरा । युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन पोखरा म्याराथनमा सहभागी हुन यहाँ आइपुगेका छन् । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले डेभिड्सनलाई पोखरा विमानस्थलमा स्वागत गरेका हुन् । तीन दिनपछि पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दौडमार्फत विश्व शान्तिको कामना गर्न डेभिड्सन पाखरा आएका हुन् । यस संस्करणको पोखरा म्याराथनमा पूर्व अध्यक्ष डेभिड्सनले…
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन् । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरुलाई सम्बोधन गर्दै प्रमुख जिसीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्लीबाट सहभागी हुन म सबैलाई आग्रह गर्छु,’ उनले भने,…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिश प्रतियोगिता सोमबारदेखि पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले पोखरा रंगशालास्थित टेनिसकोर्टमा प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । अन्तराष्ट्रिय टेनिस फेडेरेशन (आइटीएफ) को निर्देशनमा कास्की जिल्ला टेनिस संघले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका १८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सोमबार भएको पुरुषतर्फको एकल खेलमा…
पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा संकटा क्लबलाई ३ –१ ले हराउँदै मच्छिन्द्र जारी लिगको शीर्ष स्थानमा उक्लिएको हो । संकटामाथिको जितसँगै मच्छिन्द्रको १२ खेलबाट २८ अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहे को आर्मीले १ खेल कम खेल्दै २६ अंकको अवस्थामा…
पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबार (भोली) देखि पोखरा रंगशालामा क्रिकेट लिग हुन लागेको आयोजक समितिले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एक दिवसीय फम्र्याटमा संचालन हुने प्रतियोगितामा कास्कीका दुई टिमसहित ५ टिमले प्रतिस्पर्धा गर्र्दै छन् । सहभागी टिमहरुमा कास्की…
पोखरा । खिमनाथ शर्माले लेखनाथ वचत तथा ऋण सहकारी संस्था आयोजना गरेको पुरुषतर्फको म्याराथन दौड जितेका छन् । सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो । सहभागी सेयर सदस्यहरुको दौडमा ५६ जनालाई पछि पार्दै खिमनाथले पुरुषतर्फको म्याराथन दौड जितेका हुन् । उनले १७ मिनेट…
पोखरा । पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यु.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ । सहारा क्लवका शुभेच्छुकहरुले पोखरा १७ दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दै अक्षयकोषका लागि १ लाख २० हजार सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । टोलीले सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च थप २० हजार रुपैया समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु…
पोखरा । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो पटकपनि ओमानसँग हार ब्यहोरेको छ । घरेलु मैदानमा नेपाललाई पाहुना टोली ओमानले ८ विकेटको फराकिलो अन्तरले दोस्रो पटक हरायो । अमेरिकालाई सहजै हराएको नेपाल ओमानसँग भने निरिह बन्यो । ओडीआर्ई मान्यताप्राप्त त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको…
पोखरा । राष्ट्रिय भलिबल खेलाडी कोपिला उप्रेती ले अन्तराष्ट्रिय भलिबल खेलबाट सन्यास लिएकी छिन् । विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्व कोपिलाले अन्तराष्ट्रिय करियरबाट सन्यासको घोषणा गरेकी हुन् । सुदुरपश्चिमबाट क्षेत्रबाट भलिबल करियर सुरु गरेकी कोपिलाले करिब डेढ दशक क्लब र राष्ट्रका लिग भलिबल खेल्दै आएकी थिइन् । २०६४ सालमा काठमाडौंमा आयोजित १३ औ राष्ट्रिय…
पोखरा । घरेलु भुमीमा सम्पन्न १३ औं संस्करणको दक्षिण एसियली खेलकुद (साग) फुटबलमा स्वर्ण जित्न सफल फुटबल खेलाडीले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको बैठकले खेलाडीहरुलाई जनही उक्त राशीको नगद पुरस्कार दिने निर्णय गरेको हो । एन्फाको निर्णय अनुसार पुरुष टोलीका खेलाडीहरुले…