समाचार »

फागुनको अन्तिम सातादेखि आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता

पोखरा । सहारा क्लब पोखराले १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता फागुनको अन्तिम साताबाट गर्ने भएको छ । पोखरा रंगशालामा फागुनको २२ देखि चैतको १ गतेसम्म प्रतियोगिता संचालन हुनेआयोजित पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगितामा आयोजक सहारा क्लब सहित नेपालका ‘ए’ डिभिजन लिग क्लब र विदेशी टिम गरी १० टिमको सहभागिता…

दोस्रो संस्करणको सृजना कप भलिबल तयारी

पोखरा । दोस्रो संस्करणको सृजना कप भलिबल प्रतियोगिता फागुनको पहिलो साताबाट हुने भएको छ । पोखरामा सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघले फागुनको ६ गतेदेखि प्रतियोगिता गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । केन्द्र र संघले गत वर्षदेखि कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता शुरु गरेको हो । पोखरा रंगशालास्थित…

सागमा पदक विजेता प्रहरीका खेलाडीलाई सम्मान

पोखरा । नेपाल प्रहरीले आफ्ना खेलाडीहरुलाई आइतबार नगदसहित सम्मान गरेको छ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रहरीका खेलाडीहरुलाई नेपाल प्रहरी संगठनले नगदसहित सम्मान गरेको नेपाल प्रहरी, खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिएका छन् । सागमा नेपाल प्रहरीका खेलाडीले राष्ट्रलाई १६ स्वर्ण, १४ रजत र २६…

नेपाल भारोत्तोलन संघको अध्यक्षमा राम श्रेष्ठ ‘बोस’

पोखरा । नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ ‘बोस’ निर्वाचित भएका छन् । संघको सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठले प्रतिद्वन्दी बिजेन्द्रबिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै ४ बर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए । श्रेष्ठ, यसअघि संघको उपाध्यक्ष थिए । संघका…

फागुनको ११ देखि पोखरामा क्यान इन्फोटेक, तयारी तिब्र

पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने…

मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार टिम मच्छिन्द्र क्लव फेरी शिर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा छैटौं जित निकाल्ने क्रममा मच्छिन्द्रले थ्रीस्टारलाई २–ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा रजिन सुब्बा र विशाल राईले १–१ गोल गरे । खेलको ३७ औं मिनेटमा…

आदर्श क्लब कास्की र त्रिवेणी क्लब लमजुङ मुख्यमन्त्री कपको फाइनलमा

पोखरा । घरेलु आदर्श क्लब र लमजुङको त्रिवेणी युवा क्लब उपाधिका लागि मुख्यमन्त्री कप लिग फुटबलको फाइनल भिड्ने भएको छ । कास्कीको लिग लिडर क्लब र पाहुना टोली लमजुङको त्रिवेणीले प्रतियोगिता अन्तर्गत सोमबारको सेमिफाइनल खेलमा जित निकाल्दै फाइनलमा आमने–सामने हुने भएको हो । पोखरा–लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा…

पोखरा म्याराथन सफल बनाउन प्रहरी र यातायात व्यवसायीको प्रतिवद्धता

पोखरा । नेपाल प्रहरी र यातायात व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । आगामी फागुनको ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रहरी र यातायात व्यवसायीले प्रतिबद्धता जनाएको हो । मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन शुरक्षा र यातयात व्यवस्थापनको विषयमा…

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान

पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई १ लाख पुरस्कारसहित सम्मान गरेको हो । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अहिलेसम्मकै उच्च प्रदर्शन सहित हालै सम्पन्न साग खेलकुदमा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर…

सहारा क्लब सल्लाहकार परिषद्का सदस्यहरुलाई प्रमाणपत्र वितरण

पोखरा । सहारा क्लब पोखराले क्लबको सल्लाहकार परिषद्मा चयन सभापति एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आहा रारा गोल्डकपको १८ औं संस्करणको तयारीका लागि आइतबार बसेको संयुक्त बैठकबीच उनीहरुलाई प्रमाणपत्र सहित परिचयपत्र वितरण गरेको हो । क्लबको नयाँ कार्यसमितिको गत पुस ४ मा बसेको नियमित बैठकले सल्लाहकार परिषद् सभापतिमा वीरभद्र आचार्यलाई चयन गरेको थियो…