काठमाण्डौं । भुटान विरुद्धको नेपाली यू–१५ महिला फुटबल टिमले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपाली किशोरी टिम ले भुटानमाथि १–० को जित निकालेको हो । नेपालको जितमा अभिसाथा थिमले एकमात्र गोल गरिन । उनले खेलको ११ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि पनि नेपाली यू–१५ टिमले…
काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानसेनापती महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा बुधबार भएको फाइनलमा विभागीय डर्बी त्रिभुवन आर्मीलाई २–० ले हराउँदै एपीएफले उपाधि उचाल्यो । उपाधिसँगै एपीएफले ३ लाख हात पा¥यो । दोस्रो भएको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।…
काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतमा मोफसलका २५ वटा प्रतियोगिताको खेल तालिका बनाएको हो । मोफसलमध्ये सुनसरीमा ४, झापामा ३ र पोखरा, मकवानपुर, चितवन र धनगढीमा २/२ प्रतियोगिताहरु हुनेछन् । यस्तै, बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज,…
काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारदेखि तेस्रो चरणको खेलहरु शुरु भएको छ । मच्छिन्द्र क्लबले आफ्नो पहिलो खेलमा फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकोे खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबमाथि ३–० गोलको जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मच्छिन्द्रले ६ अंक…
पोखरा । पोखरामा दोस्रो संस्करणको नदिपुर एमेच्योर फुटसल प्रतियोगिता बिहीबार (आज) देखि शुरु हुँदैछ । पोखराको गणेशटोलस्थित बीएफआइटी फुटसल स्पोर्टस्मा प्रतियोगिता हुनेछ । प्रतिभा भएर पनि प्रदर्शनका लागि उपयुक्त अवसर नपाएका एमेच्योर खेलाडीहरुका लागि नदिपुर युनाइटेड क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र…
पोखरा । ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता बिहीबार (आज) देखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला टेनिस संघले १७ औं संस्करणको ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता गर्न लागेको हो । यसअघिको १६ औं संस्करणसम्म भेट्रान्स टेनिस मात्रै गर्दै आएको संघले बृहत् रुपले लैजाने उद्देश्यले यस संस्करणदेखि ओपन टेनिस सहितको प्रतियोगिताको आयोजन गर्न लागेको हो…
पोखरा । पोखरामा बुधबारदेखि हिसान कास्कीको स्पोर्टस् मिट शुरु भएको छ । स्पोर्टस मिटमा छात्रा भलिबल, छात्रछात्रा टेबुल टेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुधबार, छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा टप्स मावि, सृजना मावि, कास्की मोडर्नाइज्ड, केफ, पोखरा उच्चमावि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सीले आ–आफ्नो खेल…
पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो । निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं…
पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ । राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन…
पोखरा । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । ज्ञानुबाबा आवासीय माविबाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक…