पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । भारतले सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । श्रीलंका विरुद्धको पहिलो सेमिफाइनलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल बन्यो । पहिलो…
पोखरा । १३ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने भएको छ । समुह ‘ए’ मा रहेको नेपालले समुह चरणमा बंगलादेश, माल्दिभ्स र भुटानसँग खेल्नेछ । बास्केटबल संघले सार्वनजिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिरको २० गते माल्दिभ्ससँग खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेपालले २१ गते बंलादेशबिरुद्ध खेल्नेछ । मंसिरको २२ गते…
पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ ओं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । यसअघि, भलिबलका खेलहरु संचालन गरिएपनि सागको औपचारिक उद्घाटन भने आइतबार गरिएको हो । विशेष समाराहबीच काठमाण्डौंमा भब्य उद्घाटन भएको छ भने पोखरामा ब्याडमिन्टन खेलको उद्घाटनसँगै औपचारिक उद्घाटन भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले…
पोखरा । नेपालले ब्याडमिन्टनमा सुखद सुरुवात गरेको छ । नेपालको खेलाडीले ब्याडमिन्टनमा गरेको उच्च प्रदर्शनका कारण २ वटा पदक पक्का गरेको छ । पोखरामा आइतबारदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालले टिम इभेन्टमा २ वटा पदक पक्का गरेको हो । नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १/१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा…
पोखरा । थ्रीस्टार क्लवलाई हराउँदै नेपाल एपीएफ क्लव चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नैकापमा बुधबार भएको खेलमा थ्रीस्टारलाई सडेन डेथमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा दुबै टिमले बराबरी गोल गरेपछि खेलको छिनोफानो सडेन डेथबाट भएको थियो । जसमा एपीएफले बाजी…
पोखरा । नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको सहभागिता पक्का भएको छ । आन्तरिक विवादका कारण सुरुमा नाम दर्ता नगरेको भारतले अन्तिम समयमा सहभागिता जनाउने पक्का भएको हो । नाम दर्ताको समय सकिएपनि भारतले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) मार्फत सहभागिताको लागि दबाब दिएको थियो । जस अन्तर्गत…
पोखरा । घरेलु भूमी नेपालमा बुधबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम शुरु भएको छ । महिला भलिबल खेलबाट यस संस्करणको साग गेम शुरु भएको हो । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै…
पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आइपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुगेको छ । बंगलादेशले बुधबार नेपालसँग उद्घाटन खेल खेल्नेछ । बंगलादेशबाट ३० सदस्यीय भलिबल टोली काठमाण्डौं आइपुगेको हो । यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम समेत काठमाण्डौं आइपुगेको छ । सहभागी सबै टिमहरु सोमबार साँझसम्म काठमाण्डौं आइपुगेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ…
पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…