पोखरा । म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि म्यान्मार जान लागेका खेलाडीहरुलाई एक कार्यक्रमबीच विदाई गरिएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले टोलीलाई विदाइ गरे । यसअघि, म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको थियो । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले म्यान्मारसँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दैछ…
पोखरा । नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने भएको छ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नोभेम्बरको १२ देखि २४ तारिखसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्नेछन् । सहभागी ८ टोलीलाई…
पोखरा । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुले भारतको महाराष्ट्र (कोलापुर)मा वैदेशिक प्रशिक्षण गर्ने भएका छन् । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि नेपालको राष्ट्रिय कबड्डी टोली कोलापुर प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । नेपाली राष्ट्रिय कबड्डीको पुरुष खेलाडीहरुमा जयबहादुर बोहरा,…
पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ । पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ । ‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई…
पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ । पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए…
पोखरा । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ । आगामी कार्तिकको २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो । एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार…
पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को महिला टी–२० क्रिकेटको वरीयतामा नेपाली महिला क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ । आइसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५…
पोखरा । केन्याली धावक इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने खेलाडीका रुपमा नयाँ रेकर्ड राखेका छन् । दुई घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडीका रुपमा किप्चोगे पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उनले…
चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा राष्ट्रपति दुई दिने राजकीय भ्रमणका लागि यहाँ आएका हुन् । चीनको ७० औं गणतन्त्र स्थापनाको अवसरमा राष्ट्रपति सीले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र…
पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,…