पोखरा । नेपाली चलचित्र ‘लक्का जवान’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ । हाँस्य कलाकार शिवहरी पौडेलले यसै चलचित्रबाट निर्देशनका लागि डेब्यू गर्दैछन् । क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको चलचित्रको छायांकन भने बुधबारबाट मात्रै सुरु हुनेछ। यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयंको अभिनय रहनेछ । यसका साथै चलचित्रमा प्रियंका…
पोखरा । नेपाली चलचित्र ‘कैदीको पत्र’ निर्माणको क्रममा छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ को कथामा आधारित चलचित्र बन्न लागेको हो । स्व. मानन्धरको उक्त कथामा आधारित चलचित्रको २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायांकन गरिरहेका छन् । साहित्यकार सनमकुमार बैरागले चलचित्र ‘कैदीको पत्र’ निर्माण गरेका हुन् । बैरागले आफैले नै ‘कैदीको…
पोखरा । नेपाली चलचित्र ‘बादशाह जुट’को पोस्टर सार्वजनिक भएको छ । ‘बादशाह जुट’ चलचित्रले आगामी कात्तिक १ गतेलाई प्रदर्शन मिति पाएको छ । चलचित्र निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सुशिल श्रेष्ठ र रोविन तामाङलाई स्थान दिइएको छ । जोनी सिंह राणाको निर्देशन रहेको चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि घोषणा…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले…
पोखरा । प्रधानसेनापति ट्रफी प्रतियोगिता–२०७६ सोमबारदेखि सुरू भएकामे छ । नेपाली सेनाको जंगी अड्डास्थित खेल मैदानमा शुरु प्रतियोगिता प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । भदौको २५ गतेसम्म संचालन हुने प्रधानसेनापति ट्रफी प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश छन् । खेल भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदान…
पोखरा । अन्नपूर्णको घान्द्रुकस्थित लामा अमृत फाउन्डेसनको आयोजनामा भदौको १७ गतेदेखि २१ गतेसम्म क्लवस्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । फाउन्डेसनको आयोजनामा पोखराको नदीपुरस्थित कर्पाकेली समाज घरमा प्रतियोगिता गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा प्रथम हुने पुरुष समूहले रु. ६० हजार, द्वितीयले रु.४० हजार साथमा शिल्ड, मेडल…
पोखरा । एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो खेल गुमाएको छ । नेपाल पहिलो खेलमै किर्गिस्तानसँग पराजित बनेको हो । सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले किर्गिजस्तानलाई २३–२५, २२–२५ र २२–२५ को सोझो सेटमा हार्न पुग्यो । जितसँगै…
पोखरा । पोखरा रंगशालामा विभिन्न प्रतियोगिताहरु हुँदा आयोजकको तर्फबाट खेलाडीहरुलाई खानेपानीको व्यवस्था हुँदैनथ्यो । सहभागी विद्यालय तथा संघसंस्थाहरु आफैले खानेपानीको व्यवस्था गर्नुपथ्र्यो । सहभागी संघसंस्थाहरुले पनि आफ्नो खेलाडीहरुको लागि खानेपानीको व्यवस्था नगर्दा खेलाडीहरु पानी पनि पिउन नपाई प्रतिस्पर्धाका लागि खेल भावना बोकेर मैदानमा उत्रन्थे । यसरी, मैदानमा उत्रदै गर्दा खेल्ने क्रमा खेलाडीहरु मैदानमै बेहोश भई…
पोखरा । हिलपोइन्ट बोर्डिङ स्कुल हिमाअज फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको प्रथम कलेजस्तरीय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको फाइनलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई शून्यकाविरुद्ध एक गोल गर्दै हिलपोइन्ट च्याम्पियन बनेको हो । उपाधिसँगै हिलपोइन्ट बोर्डिङ स्कुलले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो…
पोखरा । यही भदौको १३ गतेबाट पोखरामा प्रथम मेयर कप बृहत् छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा विद्यालय, कलेज, क्याम्पस र भेट्रान्स तहमा बास्केटबल खेलको आयोजना गरेर प्रतियोगितालाई बृहत् बनाउने शनिबार पत्रकार सम्मेलनमा बताइएको छ । पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र…