पोखरा । ‘नेपाल फिल्म अवार्ड’ घोषणा गरिएको छ । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले पहिलो पटक ‘नेपाल फिल्म अवार्ड–२०७६’को घोषणा गरेको हो । २१ जना सिनेपत्रकारहरुको टिम रहेको मिडिया ग्रुपले नेपाली चलचित्रको प्रचार–प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्यका साथ अवार्ड घोषणा गरेको हो । अवार्डको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र…
पोखरा । पोखरामा इन्टरकलेज हिमाअज कप–२०१९ फुटसल प्रतियोगिता हुने भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालीले साउनको ३१ गतेदेखि भाटभटेनीस्थित सुपर मार्केटको पोखरा स्काई स्पोर्ट्समा फुटसलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । एपी इन्टेरटेन्मेण्ट पनि आयोजक सँस्थाका रुपमा रहेको छ । प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार, उत्कृष्ट खेलाडी र अनुशासित…
पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकाले आयोजना गर्ने यार्तुङ महोत्सवमा सेभेन ए साइड फुटबल तथा घोडा दौड प्रतियोगिता हुनेछ । यही साउनको २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्ने बारागुङ क्षेत्रमा महोत्सव आयोजना…
प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु वायर्न म्युनिख र बेलायती क्लब टोटेनह्याम फाइनल खेल्ने भएका छन् । बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ । घरेलु बायर्नले टर्कीको फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो । टर्कीको फेनरबाचेलाई पराजित गर्न…
क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा विनिपेग हक्सले टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । जारी लिगमा सोमपाल विनिपेग र सन्दीप टोरन्टोमा आबद्ध छन् । उनीहरु ति क्लबहरुको व्यवसायिक खेलाडीहरु हुन् । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।…
पोखरा । क्योकुशिन कान कराँते संघ कास्की शाखाले आयोजनामा भदौमा दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । पोखरा रंगशलामा भदौको १३ र १४ गते आयोजना गरिने प्रतियोगितामा गण्डकी प्रदेशका नेपाल क्योकुशिन बुदोकाई कराँते संघमा आवद्ध भएका खेलाडीले मात्र भाग लिन पाउने प्रतियोगिता संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । १२…
पोखरा । भदौको दोस्रो हप्ता पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फुल कन्ट्याक्ट कराँते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरुस्कार राशीको कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट कराँतेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल फुल कन्टयाक्ट कराँते…
पोखरा । तीजको गीत ‘रातो गलबन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । करिष्माले यस वर्ष ‘रातो गलबन्दा’ लगायतको अन्य तीज गीतहरुमा फिचरिङ गरेकी छन् । करिष्माले फिचरिङ गरेको तीजको कोसेली ‘रातो गलबन्दा’ को हालैमात्र म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गायक महेन्द्र भण्डारी र गायिकाहरु निरु गुरुङ र तारा थापाले गीतमा स्वर दिएका छन्…
पोखरा । स्रष्टा लोकराज अधिकारीले यस वर्ष ‘रे पटम भरर’ बोलको नयाँ तीजे गीतको कोसेली प्रस्तुत गरेका छन् । आधुनिक र चलचित्र क्षेत्रमा सफल गीतकारको पहिचान बनाएका लोकराजले युट्युबमार्फत गीतको म्युजिक भिडियोलाई हालैमात्र सार्वजनिक गरेका हुन् । गीतमा लोकराजकै शब्द सिर्जना र लय संकलन छ । ऋतु कँडेलको स्वरमा सजिएको गीतमा गोविन्द मधुर आचार्यले संगीत…
पोखरा । लमजुङमा वरिष्ठ लोक गायिकाद्वय विमाकुमारी दुरा र माया गुरुङलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको सातौं जिल्ला अधिवेशनको उदघाटनमा गायिकाद्वयलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ लोक गायिकाद्वय सहित आधादर्जन गायक÷गायिकालाई सम्मान गरिएको हो । लमजुङ घर भएका लोकगायिकाद्वय दुरा र गुरुङले गायनको क्षेत्रबाट…