समाचार »

आइसीसी विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो

पोखरा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो । भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १…

आइसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डको दोस्रो जित

पोखरा । न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्डले दोस्रो जित निकालेको हो । लण्डनमा बंगलादेशले दिएको २ सय ४५ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा ग¥यो । न्युजिल्याण्डको जितमा रोस टेलरले…

भदौमा विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता

पोखरा । भदौमा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारेमा जानकारी दिएको हो । आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिता संचालनमा आउने आयोजकले बताएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ । ‘विश्वकर्मा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगन, प्रधानमन्त्रीको यूरोप भ्रमणपछि लगत्तै बैठक बस्ने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएकोले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगेपनि एकछिन…

नेपालले आज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्दै

पोखरा ।  नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबार ताइपेइसँग फुटबल खेल्दैछ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसियाबाट मंगलबार ताइपेई पुगेको छ । फिफा विश्वकप छनौट प्रतियोगिता र एफसी एसियाली छनौट प्रतियोगिताको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली टोली मलेसियाबाट चाइनिज ताइपेई पुगेको हो । एफसीको छनौट प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा हुँदैछ । ताइपेइसँगको मैत्रीपूर्ण…

टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा हुने ‘टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५’ को आवश्यक तयारी पूरा भएको छ । लगातार तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको मञ्चले यसपालि गण्डकी प्रदेशस्तरकै अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दैछ । सोको लागि मनोनयनमा पर्नेे सम्पूर्णलाई बुधबार आयोजित पत्रकार सम्मेलन अवसरमा मनोनयन…

फिफा अध्यक्ष जियानी ईनफान्टिनोको टाउकोमा नेपाली ढाका टोपी

पोखरा । फ्रान्सको पेरिसमा जारी फिफा कंग्रेस बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो नेपाली ढाका टोपीमा सजिएका छन् । बैठकका लागि नेपाली टोलीको नेतृत्व गरेका अखिल नेपाल फुटबल संघ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली ढाका टोपी लगाइदिएका हुन् । इन्फान्टिनो पुनः फिफा अध्यक्ष फिफा अध्यक्षमा उनै जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् ।…

आइसीसी विश्वक क्रिकेट अफगानिस्तानमाथि श्रीलंकाको जित

पोखरा । आइसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो । खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो । खेलमा १ सय ८७ रनको लक्ष्य पाएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको…

प्रधानमन्त्री कप क्रिकेट आर्मी क्लब फाइनलमा

पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले…

प्रधान सेनापति कप राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश सेमिफाइनल पुग्यो

पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…