फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई १–० गोलले हरायो । समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा…
पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गरेपछि लुब्लिनस्थित लुब्लिन स्टेडियममा एसियाली राष्ट्र दक्षिण कोरियाका खेलाडीहरुले खुशीको सेलिब्रेट गरे । सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । कोरियाका लागि पहिलो हाफको ३९ औं मिनटमा चोइ जुनले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, दक्षिण कोरियाले यहि मैदानमा दावेदार…
इङल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धाति ४ घण्टा भन्दा बढि समयसम्म सुचारु हुन नसकेपछि भारत र न्युजिल्याण्ड दुबै टोलीले समान १ अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ जितसहित ७ अंक बटुल्दै शीर्ष स्थानमा छ…
आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले…
भारतको अरुणाचल प्रदेशमा गत साता दुर्घटनाग्रस्त भएको एएन–३२ विमानमा कोही पनि जीवित नरहेको भारतीय वायुसेनाले हालैमात्र जनाएको छ । ‘उद्धार टोलीका आठ सदस्य दुर्घटनास्थल बिहीवार बिहान पुगेका थिए । एएन–३२ दुर्घटनामा परेका कोही पनि जीवित नरहेको जानकारी दिनुपर्दा भारतीय वायुसेना दुःखी छ,’ वायुसेनाले ट्वीट गरी जानकारी दियो । विमानमा रहेका १३ जनाको परिवारलाई खबर पठाइएको…
पोखरा । जेठको ३१ गतेदेखि जेसीज सप्ताह हुने भएको छ । ‘सामाजिक उत्तरदायत्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने मूल नारासहित पोखरा लेडी जेसीज–२०१९ को कार्ययोजनामा सप्ताह मनाउन गएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रलाई आफ्नो कार्ययोजनामा समेटिएको पोखरा…
पोखरा । असारको ४ गतेदेखि कंचनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुरु हुँदै छ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । महाकाली स्पोर्टस् सोसाइटीले प्रतियोगिताको आयोजना गरेको हो । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिकाअनुसार उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने भएका हुन् । उद्घाटन…
पोखरा । चौंथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा बुधबारदेखि शुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । उक्त खेलमा भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो । एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु,…
पोखरा । सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा ४ नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । उक्त ४ सदस्यीय नेपाली कराते टोली बुधबार नै चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए…
दक्षिण कोरिया पहिलो पटक यु–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । कोरियाको जितमा जुन चोइले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको…