पोखरा । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् । नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आउने भएका हुन् । नेपाल भलिबल संघका सचिव जगदीश भट्टले अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) प्रशिक्षक एबिङलाई नेपाल पठाउन…
पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले मंगलबार एक कार्यक्रमबीच शुद्धिकरण योजनाको शुभारम्भ गरिन् । पोखरामा बर्षातको समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धिकरण परियोजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१…
खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै युइएफए नेसन्स लिगको आयोजक पोर्चुगल आफै च्याम्पियन बनेको छ । पोर्टोमा भएको खेलमा दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोलले नै पोर्चुगललाई च्याम्पियन बनायो । खेलको ६० औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोन्कालोले गोल गरेका थिए । पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल…
भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्व क्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पूरा गर्ने जस्ता दुर्लभ कीर्तिमान छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए…
इङल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत दुई बलिया टोलीको भिडन्तमा भारतले बाजी मारेको छ । लण्डनमा भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको हो । भारतले पहिले ब्याटिङ गरेर ५ विकेट गुमाउँदै ३ सय ५२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पूरै ५० ओभर खेलेर १० विकेट गुमाउँदै ३ सय १६…
पोखरा । गण्डकी प्रदेशले आयोजक त्रिभुवन आर्मी क्लबसँग प्रधानसेनापति कप भलिबलको फाइनलमा हार बेहोरेको छ । गण्डकीको हारसँगै आयोजक आर्मी चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट…
क्रिस्टियनको ह्याट्रिक मद्दतमा ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० को जित दर्ता गर्दै महिला विश्वकपमा सुखद सुरुवात गरेको छ । फ्रान्समा जारी विश्वकपको आइतबार राति भएको खेलमा खेलको १५ औं मिनेटमा मिडफिल्डर एन्ड्रेसाको क्रसमा अनमार्क रहेकी क्रिस्टियनले हेडरमार्फत पहिलो गोल गरिन्। निरन्तर दबाब झेलेको जमैकामाथि क्रिस्टियनले ५० औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई दोब्बर अग्रता दिलाइन् ।…
अष्ट्रियाका डोमेनेक थेमलाई पराजित गर्दै राफेल नाडालले १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौतिलाई पन्छाउँदै नाडाल ग्राण्डस्लामको उपाधि १२ पटक जित्ने पहिलो खेलाडी बनेका छन् । उनले थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे । यो नाडाल अब रोजर…
पोखरा । ओलम्पियन संगीना बैद्य र कराँते खेलाडी प्रदीप थापा सम्मानित भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान…
विश्वकप क्रिकेटको इतिहासमा इङल्याण्डले बंगलादेशलाई १२ वर्षपछि हराएको छ । खेलमा घरेलु टोली इङल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो जित हात पारेको थियो । यसअघि सन् २००७ को विश्वकपमा बंगलादेशलाई पराजित गरेको इङल्याण्डले सन् २०११ र सन् २०१५ को विश्वकपमा बंगलादेशसँग हारेको थियो । इङल्याण्डलाई बिशाल जित दिलाउन जेसन रोएले सानदार शतक जोडे ।…