आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ । तीन खेलमा ३ जित हात पार्दै न्युजिल्याण्डले ६ अंक बटुलेको छ । न्युजिल्याण्डको २ दशमलव १६३ को सुखद रनरेट रहेको छ । खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित ग¥यो । जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।…
युरो कप छनौटअन्तर्गतको खेलमा टर्की, इटली र जर्मनीले जित निकालेका छन् । टर्कीले डिफेन्डिङ चयाम्पियन फ्रान्समाथि, इटलीले पूर्व च्याम्पियन ग्रीसमाथि र जर्मनीले बेलारुसमाथि जित निकालेको हो । गए रातिको खेलमा टर्कीले २–० ले जित निकाल्दै विश्वकपको साविक विजेता फ्रान्सलाई स्तब्ध बनायो । आफ्नो घरमा भएको खेलमा टर्कीले फ्रान्सलाई १ गोल पनि गर्न दिएन । उसका…
फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । स्पेनले दक्षिण अफ्रिका र नर्वेले नाइजेरियामाथि जित निकालेको हो । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई ३–१ गोलले हरायो । स्पेनले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पा¥यो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण…
फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् । शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराइन् । आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध पारिन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिनाअघि क्रिकेट छाडेर…
विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् । डोमिनिक थिएमसंग पराजित हुदै जोकोभिच फ्रेन्च ओपनबाट बाहिरिएका हुन् । थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । थिएम र जोकोभित्रबीचको सेमिफाइनल खेल खराब मौसमका कारण तीन पटक अवरुद्व बनेको थियो । चौथो वरीयताका थिएमले उपाधिका लागि ११ पटकका…
पोखरा । छुवाछुतविरुद्धको महाकाली–मेची पदयात्राका अभियन्ता होमराज आचार्यलाई पोखरामा सम्मान गरिएको छ । मिजार समाज नेपाल कास्कीले एक कार्यक्रमबीच आचार्यलाई सम्मान गरेको हो । आचार्यले जातीय विभेद र छुवाछुत प्रथा समाजमा अहिलेपनि विद्यमान रहेको चर्चा गरे । संविधानमा दलितका अधिकारलाई प्रत्याभूत गरेपनि अप्रत्यक्ष रुपमा राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक ढंगका जातीय विद्यमान रहेको उल्लेख गरे…
पोखरा । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो बनेको छ । खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो हासिल गरेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पुलिसले एपीएफलाई २५–१२, १८–२५, २५–२१ र २५–१२ को सेटमा पराजित ग¥यो । तेस्रो…
लमजुङ । काठमाडौंको न्यू डायमण्ड एकेडेमीले दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कपको च्याम्पियन बनेको छ । प्रतियोगिताको फाइनल खेलमा न्यू डायमण्डले पोखराको टप्स आवासीय माविलाई २५–१७, २५–१५ र २६–२४ को सोझो सेटले हराउँदै च्याम्पियन बनेको हो । उपाधिसँगै न्यू डायमण्डले ५० हजार र उपविजेता टप्स माविले ३० हजार कप मेडल र प्रमाणपत्र हात पारेका छन् ।…
काठमाण्डौं । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि…
पोखरा । गण्डकी प्रदेशको प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम संसद बैठकमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा नेपालको संघीय शासन प्रणाली नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको उपजका रुपमा चर्चा गरिएको छ । गण्डकी प्रदेश…