पोखरा । प्रेमकथामा आधारित फिल्म ‘सानो मन’ शुक्रबारदेखि नेपालभर रिलिज भएको छ। नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्म ‘सानो मन’ देशभरको मल्टी प्लेक्स र सिंगल थिएटरको ७० हलबाट रिलिजमा आउन लागेको हो । फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार…
पोखरा । नेपाली चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘साइनो’ को ट्रेलरको बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । ट्रेलरमार्फत फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको हो । ट्रेलरमार्फत फिल्मको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । फिल्ममा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली…
पोखरा । किशान पोखरेलको निर्देशनमा तयार भएको फिल्म ‘यो माया कस्तो माया’ले प्रचार प्रसारको थालनी गरेको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमबीच फिल्मको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरेको हो । फिल्मको प्रदर्शन लागि मिति अझै तय हुन सकेको छैन । राम्रो मितिमा फिल्म रिलिज गर्न बितरकसँग छलफल भइरहेको निर्देशक किशान पोखरेलले बताएको छ…
पोखरा । ‘म यस्तो गीत गाउँछु २’ को शुभमुहूर्त गरिएको छ । सुदर्शन थापाले निर्देशन गर्ने सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को गोरखा मनकामना मन्दिरमा शुभमुहूर्त गरिएको हो । सिनेमामा यसअघिको प्रिक्वेलमा रहेका कलाकार पूजा शर्मा र पल शाहको जोडी नै दोहोरिने भएका छन् । सिनेमाको मुहूर्तपछि पूजा र पलले सँगै फोटो खिचाएका छन्…
पोखरा । नेपाली चलचित्र ‘गीत गजल’ले रिलिज हुने मिति तोकेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको चलचित्र असोज २४ मा देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो । ‘गीत गजल’लाई आरोहण क्षत्रीले निर्माण गरेका हुन् । रूप पोख्रेल र आरोही सिंह चलचित्रको मूख्य भूमिकामा देखिनेछन् । यस चलचित्रबाट रुप र आरोहीले फिल्ममा डेब्यू गरेका हुन्…
पोखरा । चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’ को भिडियो बजारमा छाएको छ । ङ्वा फिङ््गु पाख्रिनको शब्द तथा संगीत रहेको उक्त गीतको निर्माण शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीले सम्पादन गरेका छन् । लोक भाकामा सार्वजनिक भएको उक्त गीतको…
पोखरा । गायिका तथा सञ्चारकर्मी योजना पुरी र विरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीतलाई म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको छ । सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा पुष्प खड्का र सृष्टि खड्काको फिचर्ड रहेको छ । अम्बिका गुरुङको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । यस गीतमा राजकुमारीको मनभित्रको ईच्छालाई प्रस्तुत गर्न खोजिएको छ…
पोखरा । फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १०३ औं स्थानमा थियो । अघिल्लो महिना नेपालले पाँच स्थान सुधार गरेको थियो । एसियाको वरीयतामा…
घरेलु टोली इङ्ल्यान्ड एकदिवसीय विश्वकप २०१९ को फाइनलमा प्रवेश पुगेको छ । दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अब इङ्ल्यान्डले उपाधिको लागि आइतबार लर्ड्समा न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाइसकेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको २…
पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरामा नवौ राष्ट्रिय खेलकुदका लागि बन्ने पूर्वाधारहरु गर्व गर्ने लायकको हुने गरी निर्माण हुने बताएका छन् । कास्की जिल्ला खेलकुद बिकास समितीले जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारि सँगको अन्तक्रियामा अध्यक्ष सिलवालले भने, ‘नयाँ सोच र खोजका साथ अगाडि बढ्नुपर्ने हुन्छ । खेलकुदमा हाल…