पोखरा । ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागी ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले सफलताको कामना गर्दै खेलाडीहरुको बिदाई गरेका हुन् । तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा…
पोखरा । एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २ सय १७ रनको जित निकाल्न सफल भयो ।…
मिर्मिरेमै उठ्यो । पोखरामा भएका सबै पत्रिकाका कार्यालय धायो । महेन्द्रपुलबाट राष्ट्रिय पत्रिका बटुलेपछि घरघरै डुल्छन् । पोखराको मुख्य बजार फन्को मार्नु ६२ वर्षीय ‘मोफसल हकर’ बालकृष्ण सुवेदीको दैनिकी हो । न्युरोड, सभागृहचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, पन्थीगल्ली, देउराली गल्ली छिरेर पालिखेचोक हुँदै नदिपुरबाट फर्किएपछि बास्तोलाथरको सगरमाथा स्कूलसम्म पत्रिकाहरु लिएर पुग्छन् । पत्रिका बेचेर पालिएका उनीभन्दा…
पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र महिला फुटबलकी सावित्रा भण्डारी पल्सर स्पोर्ट्स अवार्ड–२०७५ मा उत्कृष्ट वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार आयोजना गरेको १६ औ संस्करणको अवार्ड कार्यक्रममा युकेशले उत्कृष्ट पुरुष खेलाडीको पल्सर स्पोर्ट्स अवार्ड २०७५ को अवार्ड जितेका हुन् । यस अवार्डको लागि जुडोका इन्द्रबहादुर श्रेष्ठ,…
पोखरा । भोलि असार १४ गते राष्ट्रव्यापी रुपमा बृहत् वृक्षरोपण गरिदैछ । नेपाल सरकारले हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने र आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । सरकारको सो निर्णय अनुसार भोलि शनिबार राष्ट्रव्यापी अभियानकै रुपमा देशभरि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिदै छ । प्रधानमन्त्री एवं…
पोखरा । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विराटनगर च्याम्पियन बनेको छ । बिहिबार भएको उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको छ । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ हात पा¥यो । उपविजेता बाह्रबिसेले ३ लाखमा चित्त बुझायो । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद, आईसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं…
विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई शान्दार जित निकालेको छ । दुई टोलीबीचको महत्वपूर्ण खेलमा जित निकाल्दै पाकिस्तान विजयी बनेको हो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड पूरा ५० ओभर खेल्दै दुई सय ३७ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले अन्तिम ओभरमा ४ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको थियो । प्रारम्भमै न्युजिल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि…
पोखरा । गायक एवं संगीतकार ज्योति प्रकाशले स्वर र संगीत भरेको ‘कति रातहरु’ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यसअघि ‘विन्ती छ मलाई’, ‘हिजो भन्दा आज राम्री’, ‘जाने निस्ठुरी’ लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यसपटक पनि नेपाली सुगम संगीतलाई माथि उठाउने प्रयास गरेका छन् । ज्योति प्रकाश एक सफल चित्रकार पनि…
पोखरा । चर्चित भारतीय आइफा अवार्ड–२०१९ नेपालमा हुने भएको छ । आगामी साउनको ९ देखि ११ गतेसम्म आइफा अवार्ड हुने भएको हो । असारको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । अवार्डमा ६ सयभन्दा…