पोखरा । आगामी साउनको १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘एकलव्य’ को ‘पूर्र्वै चल्न्या रेल’ बोलको गीत सार्वजनिक गरिएको छ । लोक गीत शैलीमा बनाइएको उक्त गीत रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका हुन् । राजेन्द्र बजगाईंको शब्द रहेको उक्त गीतलार्ई राजेन्द्रले नै संगीत भरेका छन् । गीतमा फिल्मका अभिनेता सोनाम थापामगर र मोडल…
पोखरा । लोकगायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । ‘गीतको अडियो रेर्कड भइसक्यो,’ दुर्गाले भनिन्, ‘गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् ।’ लोक दोहोरी गीतमार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी दुर्गाको उक्त गीतमा गणेश गुरुङले साथ दिएका छन् । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा…
पोखरा । सुदुरपश्चिम प्रदेश कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएसँगै प्रदेश २ सँग अंक बाँड्दै सुदुरपश्चिम फाइनल पुगेको हो । महेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो…
कोपा अमेरिकाको समूह ‘सी’ को चिली र उरुग्वे तथा जापान र ईक्वेडरको खेल समाप्तिसँगै क्वटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले कोलम्बियासँग खेल्नेछ । यसैगरी, आयोजक ब्राजिलले पाराग्वे र अर्जेन्टिनाले भेनेजुएलासँग क्वाटरफाइनल खेल्नेछ । कोपा अमेरिका अन्तर्गत मंगलबार विहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वेसँग हार ब्यहोरेको छ ।…
बंगलादेशका लागि सकीब अल हसनले ५ विकेट लिए । बंगलादेशी क्रिकेटर सकीब अल हसनले घातक बलिङ गर्दै विश्वकपमा एक्लै पाँच विकेट लिने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन् । योसँगै उनले कीर्तिमानी राखेका छन् । उनी विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर उनले सो…
एक दिवसिय विश्वकप क्रिकेटको ३१ औँ खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा रोकिएपछि बंगलादेश विजयी बनेको हो । अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले सर्वाधिक ४९ रन को योगदान दिए । त्यस्तै, कप्तान ओपनर गुलबद्दिन नाइबले ४७ रन,…
विश्वकै फुटबलर महारथी लियोनेल मेस्सीको ३२ औँ जन्मदिन । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिएका छन् । मेस्सीलाई विभिन्न खेलाडीहरू र…
लियोनेल मेसी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मद्दतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए…
पाकिस्तानसँग ४९ रनले हारेपछि दक्षिण अफ्रिका जारी आइसीसी एकदिवसीय विश्वकपबाटै बाहिरिएको छ । यता, पाकिस्तानले भने दोस्रो जित निकाल्दै ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ । लर्डस क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५०…
निर्माणधीन नेपाली चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी, निर्देशक दिपेन्द्र लामा र अभिनेत्री केकी अधिकारीको सामूहिक सेल्फी तस्वीर सार्र्वजनिक भएको छ । चलचित्रको छायांकन भइरहँदा चलचित्रका निर्देशक सल्लाहकार दीपाश्री निरौलाले एउटा तस्विर सार्बजनिक गरेकी छन् । उनले आफ्नो अफिसियल सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सामूहिक सेल्फी तस्विरलाई सार्बजनिक गरेकी हुन् ।…