पोखरा । सुन्दर नगरी पोखरामा पहिलो पटक राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल प्रतियोगिता हुँदै छ । यही भदौको ५ गतेदेखि ७ गतेसम्म फेवाताल किनारको बिच भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरबाट ४० टिमले प्रतिस्पर्धा गर्दैछ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा…
पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा प्रथम महानगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि पोखरा रगंशालामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले गरे । मन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिलाई खेलकुदसँग जोडेर अगाडी बढाउने योजनासहित खेलकुद एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई महत्व दिएको…
पोखरा । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरीयतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान झरेको हो । नयाँ वरीयता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि…
क्यानाडाको फ्रेन्चाइज बास्केटबल क्लब टोरन्टो राप्टोर्सले पहिलो पटक एनबीए बास्केटबल लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा गोल्डेन स्टेट वारिवर्सलाई पराजित गर्दै टोरन्टोले पहिलो पटक एनबीएको उपाधि जितेको हो । ओरासेल एरिनामा भएको फाइनलमा टोरन्टोले दुई पटकको च्याम्पियन वारिवर्सलाई ११४–११० स्कोरले पराजित ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा टोरन्टोले ३३–३२ ले अग्रता बनाएको…
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलका लागि केन्द्रीत हुने बताएका छन् । इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्धको खेलमा अंक बाँडेपछि बोल्दै कप्तान कोहलीले अब पाकिस्तानसंगको खेलका लागि टिमले तयारी गर्ने बताए । नटिङगमा बिहीबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टससमेत नभई रद्द भएको थियो ।…
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले चोट बोकेका ओपनर ब्याट्सम्यान शिखर धवन चाँडै खेलमा फर्कने बताएका छन् । ओपनर धवनले इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल दौरान हातको चोट बोकेका थिए । जसको कारण धवन तीन साता मैदान बाहिर रहने छन् । तर, कप्तान कोहलीले विश्वकपको समूह चरण नसकिदै धवन टिममा फर्कने…
फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई १–० गोलले हरायो । समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा…
पोल्याण्डमा जारी फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गरेपछि लुब्लिनस्थित लुब्लिन स्टेडियममा एसियाली राष्ट्र दक्षिण कोरियाका खेलाडीहरुले खुशीको सेलिब्रेट गरे । सेमिफाइनलमा दक्षिण कोरियाले इक्वेडरलाई १–० ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । कोरियाका लागि पहिलो हाफको ३९ औं मिनटमा चोइ जुनले एक मात्र निर्णायक गोल गरे । स्मरणीय छ, दक्षिण कोरियाले यहि मैदानमा दावेदार…
इङल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धाति ४ घण्टा भन्दा बढि समयसम्म सुचारु हुन नसकेपछि भारत र न्युजिल्याण्ड दुबै टोलीले समान १ अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ जितसहित ७ अंक बटुल्दै शीर्ष स्थानमा छ…
आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले…