भारतको अरुणाचल प्रदेशमा गत साता दुर्घटनाग्रस्त भएको एएन–३२ विमानमा कोही पनि जीवित नरहेको भारतीय वायुसेनाले हालैमात्र जनाएको छ । ‘उद्धार टोलीका आठ सदस्य दुर्घटनास्थल बिहीवार बिहान पुगेका थिए । एएन–३२ दुर्घटनामा परेका कोही पनि जीवित नरहेको जानकारी दिनुपर्दा भारतीय वायुसेना दुःखी छ,’ वायुसेनाले ट्वीट गरी जानकारी दियो । विमानमा रहेका १३ जनाको परिवारलाई खबर पठाइएको…
पोखरा । जेठको ३१ गतेदेखि जेसीज सप्ताह हुने भएको छ । ‘सामाजिक उत्तरदायत्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’ भन्ने मूल नारासहित पोखरा लेडी जेसीज–२०१९ को कार्ययोजनामा सप्ताह मनाउन गएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रलाई आफ्नो कार्ययोजनामा समेटिएको पोखरा…
पोखरा । असारको ४ गतेदेखि कंचनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुरु हुँदै छ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । महाकाली स्पोर्टस् सोसाइटीले प्रतियोगिताको आयोजना गरेको हो । आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिकाअनुसार उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने भएका हुन् । उद्घाटन…
पोखरा । चौंथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा बुधबारदेखि शुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । उक्त खेलमा भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो । एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु,…
पोखरा । सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा ४ नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । उक्त ४ सदस्यीय नेपाली कराते टोली बुधबार नै चेक रिपब्लिक प्रस्थान गरेको छ । जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पर्शुराम कराते वान सिरिज ए…
दक्षिण कोरिया पहिलो पटक यु–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरियाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । कोरियाको जितमा जुन चोइले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा जारी प्रतियोगिताको फाइनलमा अब कोरियाले युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको…
फिफा महिला विश्वकप फुटबलमा युनाईटेड स्टेट अफ अमेरिकाले कीर्तिमानी जित निकालेको छ । मंगलबार राति थाइल्याण्डविरुद्धको खेलमा १३–० को जित निकाल्दै अमेरिकाले कीर्तिमानी जित निकालेको हो । अमेरिकाले निकालेको यो जित महिला विश्वकप फुटबलकै सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि, जर्मनीले अर्जेन्टिनाविरुद्ध निकालेको ११–० को जित सर्वाधिक ठूलो अन्तरको जित थियो । फ्रान्सको रिम्समा…
युरो कप छनोटमा फ्रान्सले एन्डोरामाथि ४–० को जित निकालेको छ । मंगलबार राति समुह एच को खेलमा विश्वकप विजेता टिमले सहज जित निकालेको हो । पछिल्लो खेलमा टर्कीसँग पराजित भएपछि मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले टिममा सात खेलाडी परिवर्तन गरे । लयमा देखिएको फ्रान्सका लागि केलियन एम्बाप्पेले ११ औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए…
दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले सन्यास फिर्ता लिँदै विश्वकप खेल्ने एबी डी भीलियर्सको प्रस्ताव निकै ढिला आएको बताएका छन् । विश्वकप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको वर्षाले प्रभावित खेलपछि बोल्दै कप्तान प्लेसिसले पूर्व कप्तानले प्रस्ताव गरेको भएपनि त्यो निकै ढिला भएको बताए । विश्वकपमा दक्षिण अफ्रिकाले लगातार खराब प्रदर्शन गरेपछि पूर्व कप्तान डी भीलियर्सले विश्वकप अघि…
भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन पनि तीन साता मैदान बाहिर रहने भएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवन तीन साता मैदान बाहिर रहने भएका हुन् । मैदान बाहिर रहने भएपछि धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् । अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनले बुढी औंलाको चोट…