इङल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत दुई बलिया टोलीको भिडन्तमा भारतले बाजी मारेको छ । लण्डनमा भएको खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको हो । भारतले पहिले ब्याटिङ गरेर ५ विकेट गुमाउँदै ३ सय ५२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पूरै ५० ओभर खेलेर १० विकेट गुमाउँदै ३ सय १६…
पोखरा । गण्डकी प्रदेशले आयोजक त्रिभुवन आर्मी क्लबसँग प्रधानसेनापति कप भलिबलको फाइनलमा हार बेहोरेको छ । गण्डकीको हारसँगै आयोजक आर्मी चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पहिलो सेट…
क्रिस्टियनको ह्याट्रिक मद्दतमा ब्राजिलले नवप्रवेशी जमैकामाथि ३–० को जित दर्ता गर्दै महिला विश्वकपमा सुखद सुरुवात गरेको छ । फ्रान्समा जारी विश्वकपको आइतबार राति भएको खेलमा खेलको १५ औं मिनेटमा मिडफिल्डर एन्ड्रेसाको क्रसमा अनमार्क रहेकी क्रिस्टियनले हेडरमार्फत पहिलो गोल गरिन्। निरन्तर दबाब झेलेको जमैकामाथि क्रिस्टियनले ५० औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई दोब्बर अग्रता दिलाइन् ।…
अष्ट्रियाका डोमेनेक थेमलाई पराजित गर्दै राफेल नाडालले १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौतिलाई पन्छाउँदै नाडाल ग्राण्डस्लामको उपाधि १२ पटक जित्ने पहिलो खेलाडी बनेका छन् । उनले थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरे । यो नाडाल अब रोजर…
पोखरा । ओलम्पियन संगीना बैद्य र कराँते खेलाडी प्रदीप थापा सम्मानित भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान…
विश्वकप क्रिकेटको इतिहासमा इङल्याण्डले बंगलादेशलाई १२ वर्षपछि हराएको छ । खेलमा घरेलु टोली इङल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो जित हात पारेको थियो । यसअघि सन् २००७ को विश्वकपमा बंगलादेशलाई पराजित गरेको इङल्याण्डले सन् २०११ र सन् २०१५ को विश्वकपमा बंगलादेशसँग हारेको थियो । इङल्याण्डलाई बिशाल जित दिलाउन जेसन रोएले सानदार शतक जोडे ।…
आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ । तीन खेलमा ३ जित हात पार्दै न्युजिल्याण्डले ६ अंक बटुलेको छ । न्युजिल्याण्डको २ दशमलव १६३ को सुखद रनरेट रहेको छ । खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित ग¥यो । जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।…
युरो कप छनौटअन्तर्गतको खेलमा टर्की, इटली र जर्मनीले जित निकालेका छन् । टर्कीले डिफेन्डिङ चयाम्पियन फ्रान्समाथि, इटलीले पूर्व च्याम्पियन ग्रीसमाथि र जर्मनीले बेलारुसमाथि जित निकालेको हो । गए रातिको खेलमा टर्कीले २–० ले जित निकाल्दै विश्वकपको साविक विजेता फ्रान्सलाई स्तब्ध बनायो । आफ्नो घरमा भएको खेलमा टर्कीले फ्रान्सलाई १ गोल पनि गर्न दिएन । उसका…
फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । स्पेनले दक्षिण अफ्रिका र नर्वेले नाइजेरियामाथि जित निकालेको हो । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई ३–१ गोलले हरायो । स्पेनले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पा¥यो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण…
फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् । शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराइन् । आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध पारिन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिनाअघि क्रिकेट छाडेर…