नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ मत ल्याउँदा सिग्देलले २ सय ४ मत पाए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिन्छन्। उपाध्यक्षमा राजेश्वर ढकालले २ सय ७९ मत पाएर…
पत्रकार रोहितराज पराजुली वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट सम्मानीत भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा पराजुलीलाई सो अवार्डद्वारा सम्मान गरिएको हो। पराजुलीलाई दोसल्ला ओढाएर नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो। गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी र महासंघ गण्डकीका महासचिव…
पोखराको सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा सहारा क्लबलाई ‘उत्कृष्ट खेल संस्था वा क्लब’तर्फको अवार्डद्वारा सम्मान प्रदान गरिएको हो। सहारा क्लबलाई नगद ३५ हजारसहित ट्रफी प्रदान गरेको हो। यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरीयताप्राप्त…
एथलेटिक्सकी इन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा इन्द्रालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान प्रदान गरिएको हो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे। यस विधामा रमेससँगै टेनिसका निरज थापा र…
व्याडमिन्टनकी दिलासा राना ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा दिलासा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी दिलासाले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारिन्। यस विधामा दिलासासँगै क्रिकेटकी ज्योत्सनिका मरासिनी र…
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा सुस्मिता महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल बनिन्। उत्कृष्ट खेलाडी सुस्मिताले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारिन्। यस विधामा सुस्मितासँगै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही…
क्रिकेटका अर्जुन कुमाल ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्। उत्कृष्ट खेलाडी बनेका अर्जुनले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारे। यस विधामा अर्जुनसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षित हुने भन्दै यस्तो आग्रह गरेका हुन्। ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा…
पत्रकार रोहितराज पराजुलीलाई पोखरा खेलकुद स्पोर्ट्स अवार्ड–२०८०’ को उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो। प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन…