समाचार »

महिला विश्वकप: दुबै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाको विजयी सुरुवात

फिफा महिला विश्वकप फुटवलमा दुवै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन्। घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गर्‍यो। अष्ट्रेलियाको जितमा स्टेफ क्याट्ले ले ५२ औ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो। हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फाउल गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो। जितसँगै समुह…

फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको छ। नयाँ वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ। वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारतले भने १ स्थान सुधार गर्दै ९९ औं स्थानमा आएको छ। यस्तै, माल्दिभ्स १ सय ५५औं स्थानमा छ। नेपालपछि भुटान १ सय…

गोरखाको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधबार) बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गरेका हुन्। कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, गोरखा र धादिङका सांसदहरुको सहभागिता थियो। फिल्ड कार्यालय उद्घाटन गर्नुअघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी…

गण्डकी प्रदेशभर ६७ प्रतिशत मात्र धान रोपाइँ सकियो

रोपाईको मुख्य महिना मानिने असारसम्म गण्डकी प्रदेशभर जम्मा ६७ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय गण्डकीले जनाएअनुसार जम्मा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो। हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ। यस्तै कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८,…

विदेशी टेलिभिजन च्यानलहरु आजदेखि बन्द हुँदै

नेपालमा प्रसारण भइरहेको सबै सशुल्क विदेशी टेलिभिजन च्यानल आज (सोमबार) देखि बन्द हुँदैछन्। सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ। आलाकार्ट…

प्रेस काउन्सिललाई विज्ञ समूहले सुझाव दियो

पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको…

तनहुँमा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता

२१० औं भानुु जयन्तीका अवसरमा आदिकवि भानुुभक्त क्याम्पस, व्यास–१ तनहुुँको आयोजनामा भानुुभक्तीय रामायण वाचन प्रतियोगिता भएको छ। प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी थिए। प्रतियोगितामा आदिकवि भानुुभक्त माध्यमिक विद्यालय, तनहुँका छात्रा नमुुना पन्थी प्रथम, बालमन्दिर माध्यमिक विद्यालय, तनहुुँका छात्राहरु रोशा रसाइली र अनिषा घर्ती दोस्रो र गोगन माध्यमिक विद्यालय कास्कीकी…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…

प्रेस काउन्सिलले बनायो विज्ञ समूह

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल…

८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम दिएको हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन…