राजनीति »

निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ। ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता संचालन हुनेछ। मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न…

निर्वाचन आयोगमा प्रेस अफिस संचालनमा

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ। आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो। आज (शुक्रबार) निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरे। उनले प्रेस अफिसको उद्घाटन गर्दै अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु…

यस्तो छ, चुनाव बहिष्कार गर्ने ४ दलका संघर्षको कार्यक्रमहरु

आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर ४ वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार विज्ञप्ति मार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्। मोहन बैद्य नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव गौरव, ने.क.पा. (बहुमत) का संयोजक कञ्चन, ने.क.पा. (मसाल)…

पुर्व आइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका हुन्। खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनलाई आरोप…

एमालेले समानुपातिक उमेदवारको भोलि टुंगो लगाउने

नेकपा एमालेले भोलि (आइतबार) समानुपातिक उमेदवारको टुंगो लगाउने बताएको छ। एमालेको आज (शनिबार) बसेको सचिवालय बैठकमा कुनै निचोड ननिस्केपछि भोली टुंगो लगाउने बताउँदै आजको बैठक सकिएको थियो। प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका २२० सदस्यको क्लस्टरअनुसार संख्याका बारेमा जानकारी गराइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। उनका अनुसार उमेदवारको सूचीबारे छलफल गर्न आइतबार बिहान ११…

२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदै

२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदैछ। २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि (असोज १ गते) देखि खारेज हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज (शुक्रबार) विज्ञप्ति निकालेर अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वत: खारेज हुने निर्णय भएको जानकारी दिएको छ। आउँदो मंसिर ४ गते…

माओवादीलाई नै पहिलो वामपन्थी शक्ति बनाउँछौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने दाबी गरेका छन्। उनले स्पष्ट पारे, ‘माओवादी केन्द्रलाई नै देशको पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको हो।’ अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको (शुक्रबार) पोखरामा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै…

चितवनबाटै चुनाव लड्ने हो, जित पनि सुनिश्चित छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन्। प्रेस सेन्टर कास्कीले पोखरामा आज (शुक्रबार) बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू चितवनबाटै चुनाव लड्ने र जित पनि सुनिश्चित रहेको दाबी समेत गरे। उनले भने, ‘मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्‍यो भन्नुभभएको छ। काँग्रेसका नेताले…

काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समिति बन्यो, संयोजकमा महामन्त्री शर्मा

नेपाली काँग्रेसले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ। जसको महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन्।  

शिक्षामन्त्री पौडेल बागलुङका २ वटै क्षेत्रबाट सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्। मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। उनको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ। बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो बागलुङ माओवादी केन्द्र श्रोतले बताएको…