पोखरा । सरस्वती युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खातामा पहिलो अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो । अघिल्ला पाँच खेलमा पराजित बन्दै आएको सरस्वतीले छैटौं खेलमा आएर १ अंक जोड्न सफल रह्यो । सरस्वतीले पहिलो अंक…
पोखरा । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो बनेका छन् । खिलध्वजले २० हजार पुरस्कार पाए । रामबहादुर दाहाल दोस्रो र सविनकुमार पोखरेल तेस्रो बने । रामबहादुरले १५ हजार र सविनकुमारले १० हजार पुरस्कार पाए । घोडचढीकै शो–जम्पतर्फ योगबहादुर बस्नेत पहिलो भए । योगबहादुरले २० हजार पुरस्कार पाए । उक्त स्पर्धामा लालबहादुर कुँवर…
पोखरा । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘डी’मा रहेको सुदूरपश्चिमले लगातार दुई खेलमा स्पष्ट जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । अघिल्लो खेलमा मलेसियालाई पराजित गरेको सुदूरपश्चिमले आइतबारको दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ । इनरुवा रंगशालामा सम्पन्न खेलमा गण्डकी…
पोखरा । विभागीय एपीएफ क्लबले न्यू डायमण्ड राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । काठमाण्डौमा सम्पन्न तेस्रो संस्करणको फाइनलमा आयोजक टिम न्यू डायमण्डमाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि रक्षा गरेको हो । एपीएफले गत संस्करणको पनि उपाधि जितेको थियो । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा भएको फाइनलमा एपीएफले आयोजक न्यू डायमण्डमाथि २५–२०,…
पोखरा । साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आमने–सामने हुने भएका छन् । सेमिफाइनलमा एपीएफल अर्को विभागीय नेपाल पुलिस र आयोजक न्यू डायमण्डले विभागीय आर्मीलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा…
पोखरा । मनमोहन (एमएम) कप एकदिवसीय क्रिकेटमा सुदूर पश्चिमले पाहुना टोली मलेसिया सिलेक्सन–११ लाई हराएको छ । सुदूरपश्चिम प्रदेशका लागि बलिङमा शेर मल्ल र विनोद लामाले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया सिलेक्सन–११ लाई ८ विकेटले पराजित गरेको छ । मलेसियाका लागि विरेनदीप सिंहले सर्वाधिक २२ रन जोडे । पाहुना टोलीका लागि विरेनदीपबाहेक अन्य कसैले पनि दोहोरो…
पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र लिगको शिर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० ले हरायो । मच्छिन्द्रको जितमा विशाल राई नायक बने । विशाल राइले खेलको ३१ औं मिनेटमा गरेको एक मात्र गोलले नै मच्छिन्द्रलाई स्पष्ट ३…
पोखरा । पोखरामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन कान कराते संघ कास्की शाखाले पुसको २९ गतेदेखि माघ १ गतेसम्म दुई दिन उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । पोखरा रंगशालामा पुस २९ गते र ढुंगेसाँघुमा माघ १ गते हुने संघका सल्लाहकार…
पोखरा । न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू–डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आयोजक न्यू–डायमण्डसहित ३ विभागीय एपीएफ, आर्मी र पुलिसले अन्तिम चारमा स्थान बनाएका छन् । समूह ‘ए’ बाट विभागीय एपीएफ विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, समूह ‘बी’ बाट आयोजक…
पोखरा । नेपाल पुलिस क्लब इनरुवामा जारी एमएम कपको सेमीफाइनल पुग्ने तेस्रो टिम बनेको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै नेपाल पुलिसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । अन्तिम चारमा स्थान बनाउन दुवै टिमका लागि शुक्रबारको खेल जित्नैपर्ने थियो । जसमा वलरले उत्कृष्ठ प्रर्दशन गरेपछि नेपाल…