खेलकुद »

सागमा महिला खेलाडीबाट नेपाललाई बढि स्वर्ण

पोखरा । १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पुरुषको तुलनामा बढि महिला खेलाडीहरुले स्वर्ण पदक दिलाए । घरेलु मैदानमा भएको साग खेलकुदमा नेपालका महिला खेलाडीहरुका लागि ऐतिहासिक बन्यो । महिला खेलाडीहरूले हामी पनि कम्जोर छैनौँ भनेर प्रमाणित गरे । सागको एकै संस्करणमा ५१ स्वर्ण जित्दै नेपालले इतिहास रच्दा २९ नेपाली महिला…

पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख दिने घोषणा गरेका छन् । टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको सोबारे भने उल्लेख गरिएको छैन । फुटबल, कराँते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो ।…

सकियो साग खेलकुद

पोखरा । दक्षिण एसियाली खेलकुद सागको १३ औं संस्करण मंगलबार सकिएको छ । नेपालमा आयोजना गरिको साग खेलकुद प्रतियोगिता साग दशरथ रंगशालाबाट समापन गरिएको हो । मंसिरको १५ गतेबाट सागको उद्घाटन पनि यसै रंगशलाबाट गरिएको थियो । औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । समापन समारोहलाई…

१३ औं सागमा नेपाललाई कीर्तिमानी ५१ स्वर्ण

  पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । यस सागमा १७ वर्षीया गौरिका सिंहका लागि ऐतिहासिक बन्यो । पौडीमा गौरिका एक्लैले चार स्वर्ण जितिन् । उनले नेपाललाई ३ रजत र २ कांस्य समेत दिलाइन् । उनी एक्लैले ९ वटा पदक जितेर इतिहास रचिन् । दुई छोराकी आमा…

सागको जुडोमा पुनमले राष्ट्रलाई थप स्वर्ण दिलाइन्

पोखरा । १३ औं साग अन्तर्गत जुडोमा पुनम श्रेष्ठले अर्को स्वर्ण पदक दिलाएकी छन् । यससँगै १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । पुनमले महिलाको ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खातुमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । पुनमले खातुमलाई नकआउटमै हराएकी थिइन्…

१९९९ पछि सागको बक्सिङमा भुपेन्द्रले स्वर्ण दिलाए

पोखरा । १३ औं साग बक्सिङमा भुपेन्द्र थापाले थपे नेपाललाई अर्को स्वर्ण दिलाएका छन् । नेपाली बक्सिङमा लामो समय गुमेको शाखलाई फर्काउँदै भुपेन्द्रले बक्सिङमा नेपाललाई एकपछि अर्को स्वर्ण सफलता दिलाउन सफल भए । पुरुषतर्फको ६४ केजी लाइटवेटमा भुपेन्द्रले स्वर्ण पदक जितेका हुन् । सोमबार विहान मिनु गुरुङले महिलाहरुको ५४ केजी तौल समूहमा स्वर्ण दिलासँगै भुपेन्द्रले…

सागमै गौरिकाले ऐतिहासिक ४ स्वर्ण जितिन्

पोखरा । नेपालकी गौरिका सिंहले सनसनी यस संस्करण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पौडीमा सनसनी मच्चाइन् । गौरिका साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै…

१३ औं संस्करणको (साग) पोखराको सुखद् समापन

पोखरा । घरेलु भुमीमै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखराको पनि महिला फुटबलको फाइनसँगै सोमबार सुखद् समापन गरिएको छ । साग पोखराको समापनमा महिला फुटबलको फाइनलिस्ट भारत र नेपालको राष्ट्रिय गान गाइएको थियो । साग पोखराको समापनसँगै पोखरा स्टेडियममा आतसबाजी गरिएको थियो । साग अन्तर्गत ८ वटा खेलले स्पोर्ट्स भेन्यु पाएको पोखराको…

यस संस्करणको साग महिला फुटबलमा पनि नेपाल रजतमै समेटियो

पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ । पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो । पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै…

साग फुटबल नेपाल फाइनलमा

पोखरा । नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद सागमा लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा स्थान बनायो । दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार…