खेलकुद »

साग आर्चरीको कम्पाउण्ड मिक्स टिमतर्फ नेपाल फाइनल पुग्यो

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ । १० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिस्पर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ फाइनल पुगेसँगै रजत पदक पक्का गरेको हो । त्यसैगरी, ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले आज (आइतबार)…

ह्याट्रिकसँगै फुटबलमा नयाँ रेकर्ड बनाएपछि कीर्तिमानी साबित्रा भण्डारी ‘साम्बा’

पोखरा । नेपाली महिला फुटबलकी स्टार साबित्रा भण्डारी ‘साम्बा’ले अन्तराष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगत पोखरामा भएको महिला फुटबलमा नेपाली स्ट्राइकर ‘साम्बा’ले नयाँ रेकर्ड बनाएकी हुन् । पोखरा रंगशालामा बिहीबार भएको माल्दिभ्सबिरुद्धको खेलको पहिलो हाफमा ह्याट्रिक गर्दै सर्वाधिक ३८ गोलको कीर्तिमान बनाएकी हुन् । यसअघि अनु लामा…

पौडीमा गौरिका, एलेक्जेन्डर र डुवानाको नयाँ कीर्तिमान

पोखरा । दक्षिण एसियाली खेलकुद साग खेलकुदको पौडीमा नेपाललाई गौरीका सिंहले ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । सागको ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितिन । उनले ब्यक्तिग २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै साग खेलकुदको पौडीमा नयाँ इतिहास बनाएकी हुन् ।…

साग पुरुष क्रिकेटमा नेपालको कीर्तिमानी जित

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहिबार सहज जित हात पारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो…

साग बिच भलिबलमा नेपालको खराब प्रदर्शन

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित बनेको छ । फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भए । लिगको दोस्रो खेलमा…

साग व्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएका व्याडमिन्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमित बनेको छ । बिहीवार पोखराको व्याडमिन्टन कोर्टमा भएको सेमीफाइनलमा सिंगल, डबल्स र मिक्स डबल्सतर्फका सबै स्पर्धा गुमाएपछि नेपाल कास्यमै सीमित बनेको हो । बिहीबारको सेमीफाइनलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ् भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए…

बंगलादेश महिला क्रिकेटको फाइनलमा

पोखरा । बंगलादेश १३ औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो । बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल…

पोखरामा साग खेलकुदको आर्चरी सुरु

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि बिहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु गरिएको हो । पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास वार्म–अपका खेल भएको नेपाल आर्चरी संघका केन्द्रीय…

साग महिला ह्याण्डबलमा नेपाल सेमिफाइनलमा

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै ६ अंक बटुलेसँगै नेपाल सेमिफाइनलमा प्रबेश गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले…

महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो  भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन…