खेलकुद »

तेक्वान्दोमा भारतको सहभागिता

पोखरा । नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको सहभागिता पक्का भएको छ । आन्तरिक विवादका कारण सुरुमा नाम दर्ता नगरेको भारतले अन्तिम समयमा सहभागिता जनाउने पक्का भएको हो । नाम दर्ताको समय सकिएपनि भारतले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) मार्फत सहभागिताको लागि दबाब दिएको थियो । जस अन्तर्गत…

भलिबलबाट साग गेम शुरु, नेपालको सुखद शुरुवात

पोखरा । घरेलु भूमी नेपालमा बुधबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम शुरु भएको छ । महिला भलिबल खेलबाट यस संस्करणको साग गेम शुरु भएको हो । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै…

आइपुग्यो माल्दिभ्सको क्रिकेट टोली

पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आइपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष…

आइपुग्यो बंगलादेशको भलिबल टिम

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुगेको छ । बंगलादेशले बुधबार नेपालसँग उद्घाटन खेल खेल्नेछ । बंगलादेशबाट ३० सदस्यीय भलिबल टोली काठमाण्डौं आइपुगेको हो । यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम समेत काठमाण्डौं आइपुगेको छ । सहभागी सबै टिमहरु सोमबार साँझसम्म काठमाण्डौं आइपुगेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ…

पोखरा साग गेममा टिकट शुल्क,  साधारण १ सय र सिजनलको ५ सय

पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।…

ब्याडमिन्टन पूर्वाधार तयारी, सागमा सातैवटा राष्ट्रको सहभागिता

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । ‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,’ कास्क्की जिल्ला ब्याडमिन्टन…

दशरथ रंगशालाको भीआइपी प्यारापिटमाथि छानो हालिदैं

पोखरा । सागका लागि दशरथ रंगशालाको भीआइपी प्यारापिटको छानो हाल्ने काम सुरू भएको छ । मैदानको अन्य धेरै काम लगभग सकिएको छ । भीआइपी प्यारापिटको छानो निकै लामो समयको पर्खाइपछि आएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का अनुसार मंसीरको १० गतेसम्म दशरथ रंगशालाको भीआइपी प्यारापिटमा छानो फिटिङ गरिसक्ने समयसीमा छ । प्यारापिट सुरुमा जलमार्गबाट…

पोखरा रंगशालामा ग्राण्ड स्टाण्ड निर्माण कार्य तिब्र

पोखरा । १३ संस्करणको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलको स्पोर्ट्स भेन्यू पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा सुरु हुन लागेको सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट समेत जोड्ने काम गरिएको हो । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २…

साग महिला पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एउटै समूहमा

पोखरा । घरेलु भूमिमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने महिला तथा पुरुष दुबैतर्फको प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछन् । प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ…

फिफा विश्वकप छनोटको खेलमा कुवेतसँग १–० ले नेपालको हार

पोखरा । फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल १–० ले पराजित बनेको छ । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै दवावमा परेको नेपालमाथि कुवेतले २८ औं मिनेटमा निर्णायक गोल गरेको थियो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन असफल बने । यस जितसँगै कुवेतको पाँच खेलबाट…