खेलकुद »

क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युलाई युएस ओपन टेनिसको उपाधि

युएस ओपन टेनिसको उपाधि क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले जितेकी छन् । युएस ओपनको फाइनलमा आठौँ बरियताकी ३७ वर्षे अमेरिकी सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले स्तब्ध पारिन् । सेरेना विलियम्स युएस ओपनको फाइनलमा आएर बिएन्का एण्ड्रिस्क्यूसँग पनि पुनः स्तब्ध भएकी छन् । पछिल्लो समय सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार…

पोखरा सेकेण्डरी र न्यू ग्यालेक्सीलाई मेयर कप बास्केटबलको उपाधि

पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा संचालित प्रथम मेयर कप बास्केटबल प्रतियोगिता आइतबार सकिएको छ । प्रतियोगितामा विद्यालय तहको (कक्षा १०) छात्रतर्फ कुमुदिनी होम्स र छात्रातर्फको उपाधि मनकामना बोर्डिङले जितेको छ । त्यस्तै, विद्यालय तहकै (कक्षा १२) को स्पर्धामा छात्रतर्फ पोखरा सेकेण्डरी स्कुल र छात्रातर्फको उपाधि न्यू ग्यालेक्सीले जितेको छ । ब्याचलर छात्रतर्फको उपाधि जनप्रिय…

‘नादेज्दा कप’ महिला फुटबलमा आयोजक कीर्गिस्तानमाथि नेपालको शान्दार जित

पोखरा । कीर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोल अन्तरले हराउँदै शान्दार जित हात पारेको हो । नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा ४ गोल गरिन् । कीर्गिस्तानविरुद्ध नेपाली महिला टिमले दोस्रो मिनेटमा नै गोलको मौका पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा…

असोज पहिलो साता संगम कप फुटबल

पोखरा । असोजको पहिलोे सातादेखि पोखरामा सातौं संस्करणको संगम कप फुटवल प्रतियोगिता हुने भएको छ । पोखराको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्देश्यले असोजको ६ देखि ११ गतेसम्म लेखनाथको सैनिकबस्तीस्थित भण्डारढिक खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको क्लवले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । पोखरा रंगशालामा फुटवल मैदान हाल…

एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरियो

पोखरा । एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने संभावना सकिएको हो । अब नेपालले मंगलबार प्रतिष्ठाको लागि मात्रै यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले दिएको २६२…

डिफेण्डिङ च्याम्पियन एपीएफको टोली नै क्लबस्तरीय भलिबलको बिजेता र उपबिजेता

पोखरा । लामा अमृत फाउन्डेशन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदिपुरमा सम्पन्न फाइनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपीएफ टिम ‘बी’ ले दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै टिम ‘बी’…

मंसिरको अन्तिम सातादेखि एन्फाको ‘ए’ डिभिजन लिग

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरको २८ गतेबाट संचालन गर्ने भएको छ । एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि संचानल गर्ने स्थायी मिति निर्धारण गरिएको समेत जनाएको छ । सिजनको लिगका लागि १४ वटा क्लबले १८/१८ जना खेलाडी दर्ता गराइसकेको समेत एन्फाले जनाएको…

नेपालले सिंगापुरमा त्रिकोणीय अन्तराष्ट्रिय टी–२० सिरिज खेल्दै

पोखरा । ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तराष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको । नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तराष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताएका छन् । शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।…

सागका लागि तेक्वान्दो खेलाडी छनोट

पोखरा । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीको छनोट गरिएको छ । तेक्वान्दो संघले सागमा नेपालको प्रतिनिधित्व गर्ने ३४ खेलाडीको नाम घोषणा गरेको हो । सागमा महिला ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठ, ४९ केजीमुनि आर्मीकै युनिशा राई, ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का तथा ५७ केजीमुनि पुलिसकी नीमा गुरुङ छन्…

भदौको दोस्रो साता जुम्ला रारा अल्ट्रा म्याराथन

खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौको २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ । शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनबारे जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने…