पोखरा । किर्गिस्तान पाँचौं एभीसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियन बनेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै किर्गिस्तान च्याम्पियन बनेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५–१९ले हराएको थियो । किर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि, तेस्रो संस्करणमा पनि किर्गिस्तानले उपाधि जितेको थियो । उज्वेकिस्तान…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले…
पोखरा । प्रधानसेनापति ट्रफी प्रतियोगिता–२०७६ सोमबारदेखि सुरू भएकामे छ । नेपाली सेनाको जंगी अड्डास्थित खेल मैदानमा शुरु प्रतियोगिता प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । भदौको २५ गतेसम्म संचालन हुने प्रधानसेनापति ट्रफी प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश छन् । खेल भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदान…
पोखरा । अन्नपूर्णको घान्द्रुकस्थित लामा अमृत फाउन्डेसनको आयोजनामा भदौको १७ गतेदेखि २१ गतेसम्म क्लवस्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । फाउन्डेसनको आयोजनामा पोखराको नदीपुरस्थित कर्पाकेली समाज घरमा प्रतियोगिता गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा प्रथम हुने पुरुष समूहले रु. ६० हजार, द्वितीयले रु.४० हजार साथमा शिल्ड, मेडल…
पोखरा । एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो खेल गुमाएको छ । नेपाल पहिलो खेलमै किर्गिस्तानसँग पराजित बनेको हो । सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले किर्गिजस्तानलाई २३–२५, २२–२५ र २२–२५ को सोझो सेटमा हार्न पुग्यो । जितसँगै…
पोखरा । पोखरा रंगशालामा विभिन्न प्रतियोगिताहरु हुँदा आयोजकको तर्फबाट खेलाडीहरुलाई खानेपानीको व्यवस्था हुँदैनथ्यो । सहभागी विद्यालय तथा संघसंस्थाहरु आफैले खानेपानीको व्यवस्था गर्नुपथ्र्यो । सहभागी संघसंस्थाहरुले पनि आफ्नो खेलाडीहरुको लागि खानेपानीको व्यवस्था नगर्दा खेलाडीहरु पानी पनि पिउन नपाई प्रतिस्पर्धाका लागि खेल भावना बोकेर मैदानमा उत्रन्थे । यसरी, मैदानमा उत्रदै गर्दा खेल्ने क्रमा खेलाडीहरु मैदानमै बेहोश भई…
पोखरा । हिलपोइन्ट बोर्डिङ स्कुल हिमाअज फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको प्रथम कलेजस्तरीय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको फाइनलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई शून्यकाविरुद्ध एक गोल गर्दै हिलपोइन्ट च्याम्पियन बनेको हो । उपाधिसँगै हिलपोइन्ट बोर्डिङ स्कुलले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो…
पोखरा । यही भदौको १३ गतेबाट पोखरामा प्रथम मेयर कप बृहत् छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा विद्यालय, कलेज, क्याम्पस र भेट्रान्स तहमा बास्केटबल खेलको आयोजना गरेर प्रतियोगितालाई बृहत् बनाउने शनिबार पत्रकार सम्मेलनमा बताइएको छ । पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र…
पोखरा । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ)ले पुरुषमा एपीएफका गोविन्द खत्री र महिलामा गुल्मीकी सविना श्रेष्ठलाई आइटीएफ वर्ष खेलाडी–२०७५ को घोषणा गरेको छ । आइटीएफले उनीहरुलाई वर्ष खेलाडीको अवार्डबाट सम्मान समेत गरेको छ । गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आइटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए । सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आइटीएफ तेक्वान्दो तथा सिंगापुरमा…
पोखरा । आउँदो फिफा विश्वकपको दोस्रो चरणको छनोटमा रहेको नेपाली फुटबल टोलीका ३१ खेलाडी छनोटमा परेका छन् । प्रशिक्षक योहान कालिनले पहिलो चरणमा ३६ खेलाडी प्रशिक्षणमा बोलाएकोमा ५ खेलाडीलाई हटाएका छन् । जसमा कमल श्रेष्ठ, नितीन थापा, सेसेहाङ आमदाङगोइ, अमित तामाङ र मिक्चेन तामाङ छन् । कमल श्रेष्ठ बाहेक अरु चार खेलाडीलाई आसन्न दक्षिण एशियाली…