खेलकुद »

अर्जेन्टिनी, वार्सा लिजेण्ड फुटबलर मेस्सीको ३२ औं जन्मदिन

विश्वकै फुटबलर महारथी लियोनेल मेस्सीको ३२ औँ जन्मदिन । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिएका छन् । मेस्सीलाई विभिन्न खेलाडीहरू र…

अर्जेन्टिना, कोपा अमेरिकाको क्वाटरफाइनलमा

लियोनेल मेसी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो । सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मद्दतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए…

दक्षिण अफ्रिका आइसीसी एकदिवसीय विश्वकपबाट बाहिरियो

पाकिस्तानसँग ४९ रनले हारेपछि दक्षिण अफ्रिका जारी आइसीसी एकदिवसीय विश्वकपबाटै बाहिरिएको छ । यता, पाकिस्तानले भने दोस्रो जित निकाल्दै ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ । लर्डस क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५०…

पोखरा महानगरको बजेट : खेलकुदमा ५ करोड विनियोजन

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ । महानगरले ७ अर्ब ५४ लाखको बजेट पेश गर्दा युवा तथा खेलकुदको लागि ५ करोडको बजेट छुट्याएको छ । उपमेयर मञ्जु गुरुङले मंगलबार पाँचौ नगरसभामा महानगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन् । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण लगायत वडा नम्बर…

विच भलिबलमा पुरुषतर्फ आर्मी ‘ए’ को मानबहादुर र दिलकुमार, महिलातर्फ एपीएफका विनिता र नेविका च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष विच भलिबलमा विभागीय क्लबहरुले नै वर्चस्व कायम गरेका छन् । प्रतियोगिता अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । महिलातर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीले उचाले । सोमबार…

जितको खुशीमा आयोजक राष्ट्र इजिप्ट टोलीको सेलिब्रेसन

मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को जित दर्ता गर्दै विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बनेको थियो । जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्बाब्वे पुछारमा छ । यो समूहमा कंगो र युगान्डा छन्…

साविक विजेता चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

लगातार दुई खेल जित्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ मा रहेको चिलीले एक खेल अगाडि नै अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्राजिललमा भइरहेको प्रतियोगितामा चिलीले शनिवार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–१ ले पराजित ग¥यो । चिलीको लागि जोस फुएन्जनलिडा र एलेक्स सान्चेजले एक/एक गोल…

श्रीलंकाले इङल्यान्डलाई हरायो

श्रीलंकाले १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डलाई हराएको छ । श्रीलंकाका लासिथ मालिंगा चम्किएपछि उपाधि दाबेदारसमेत रहेको इङ्ल्याण्डलाई २० रनले पराजित गरेको हो । लिड्समा श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्ड मलिंगाको धारिलो बलिङसामु निरिह बन्यो । इङ्ल्याण्ड ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा…

बीच भलिबल फाइनल आज

पोखरा । विभागीय नेपाल पुलिसको ‘ए’ टिम पोखरामा जारी राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनल पुगेको छ । पहिलो सेमीफाइनल खेलमा पुलिसको ‘ए’ टिमले अर्को विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीको टिमलाई २१–१५ र २१ १० को सोझो सेटमा हराउँदै फाइनल पुगेको हो । उसले फाइनलमा अर्को सेमीफाइनलिस्ट पुलिसकै ‘बी’ र सशस्त्र प्रहरी बलको एपीएफको ‘ए’ बीचको…

प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १, गण्डकी र एपीएफको जित

पोखरा । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा प्रदेश १ विजयी बनेको छ । प्रतियोगिताको पाँचौ खेलमा प्रदेश नम्बर २ र प्रदेश १ बीचको खेलमा प्रदेश १ ले ८ विकेटले जित निकाल्यो । प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियोे । फलस्वरूप प्रदेश २ ले निर्धारित २०…