नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा सहारा क्लव पोखराले सहयोग गरेको छ। सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई प्रदान गरेको हो। समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई संयुक्त रुपमा चेक हस्तान्तरण…
पत्रकार परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सहारा उत्कृष्ट बर्ष खेलकुद पत्रकारिता पुरस्कार–२०८० बाट नेपाल टेलीभिजनका कास्की संवाददाता शर्मालाइ २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध शर्मा नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन्। यस्तै, लिलबहादुर थापालाई सहारा उत्कृष्ट सदस्य सम्मान प्रदान गरिएको छ। गण्डकी…
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीमाथि ६६ रनले जित निकालेको छ। टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो। नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १८१ रन बनाएर अलआउट बन्यो। नेपालका ललितनारायण राजवंशीले ४,…
नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आज (शुक्रबार) एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड वितरण गरेको छ। अवार्डको २१ औं संस्करणमा मञ्चले २०८० सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र कराँतेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ बने। रोहित,…
सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २३ औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ। क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार रुपैयाँ घाटा भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिएका छन्। उनले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए। प्रतियोगिताको इतिहासमा…
परशुराम शर्मालाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो। उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल…
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसीप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ। काठमाण्डौको दशरथ रंगशालामा आउँदो कात्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनसीपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कार्तिक २ गते भुटानसँग…
नेपाल पुलिस क्लब, लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ। शनिबार विभागीय डर्बीको रोमाञ्चक फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो। नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसीपको आयोजना गरेको थियो। शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लामाचौर कप भलिबल महिलातर्फको उपाधि जितेको छ। पोखरामा आयोजित लामाचौर कप भलिबल महिलातर्फ शुक्रबार भएको फाइनलमा टिपटप न्यू डायमण्डलाई हराउँदै विभागीय एपीएफ क्लब विजयी बनेको हो। न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार जित्यो। उपविजेता डायमण्डले १ लाख पुरस्कार जित्यो। पहिलो र दोस्रो…
विभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी लामाचौर कप भलिबलको पुरुषतर्फ फाइनल भिड्ने भएका छन्। विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो। नेपाल पुलिसले एक खेलअगावै फाइनलमा स्थान बनाएको थियो। तर, विहिबारमात्रै अन्य टिमको टुंगो भने लागेको हो। बुधबार निर्धारित समयअनुसार विभागीय…