खेलकुद »

राइनो गोल्डकप फाइनलमा आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त

नवलपुर । राइनो गोल्डकप फुटबल उपाधिका लागि विभागीय डर्बी भिडन्त हुने भएको छ । गोल्डकपको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएको हो । नवलपुरमा भएको दोस्रो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेपछि आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त हुने भएको हो ।…

आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले २ गोल गरे । यस्तै, फिलिप तामाङ र दिपेश श्रेष्ठले १/१ गोल गरे । कञ्चनजंघाका अभिषेक…

मच्छिन्द्र क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । लिग विजेता मच्छिन्द्र फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । त्यस्तै मच्छिन्द्रका लागि विशाल राई (बी) ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।…

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको समीक्षा

पोखरा । पोखरामा भएको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समीक्षा गरिएको छ । पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको समीक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले भएका गल्ती, कमी कमजोरीहरुलाई सच्याउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सधैं सचेत र सजग बन्नुपर्ने धारणा राखे । उनले पोखरा म्याराथनलाई…

चौथो दिनको वेगनास कपमा ४ खेल

लेखनाथ । वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साइड वेगनास कपको चौथो दिन ४ खेल सम्पन्न भएका छन् ।  पहिलो खेलमा आयोजक वेगनास ‘बी’ ले ईन्द्रेणी युवा क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको छ । वेगनासको संघर्षपूर्ण जितमा सौगात थापा र बिज्ञान कोइरालाले समान १/१ गोल गरे । प्रतिस्पर्धात्मक खेलमा शिशुवा एफसीले एनजीवाई एफसी गगनगौडा…

त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको उपाधि नजिक

नवलपुर । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको उपाधि नजिक पुगेको छ । नवलपुरमा भएको खेलमा हिमालयन शेर्पाको चूनौतिलाई ५–१ को भारी गोल अन्तरले पन्छाउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा सुदिल श्रेष्ठले ह्याट्रिक गरे । आर्मीका लागि सन्तोष तामाङ र राजीव गुरुङले १÷१ गोल गरे । शेर्पाका लागि विजय श्रेष्ठल…

गोर्खा ब्वाइज खप्तड गोल्ड कपको क्वार्टरफाइनलमा

धनगढी । गोर्खा ब्वाइज क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । धनगढीको कैलाली हसनपुरस्थित धनगढी रंगशालामा जारी खप्तड गोल्डकपमा सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बनेको खेल दोस्रो हाफमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सुनौलो संगमका कप्तान मोहन…

मनाङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । मनाङ मस्र्याङदी क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको खेलमा मनाङले बेलवारी फुटबल क्लवलाई ४–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । मनाङको जितमा दयानन्द सिंहले २ गोल गरे । निशान लिम्बु र विमल रानाले १/१ गोल गरे । खेलको २४ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाए…

मच्छिन्द्रलाई सताक्षी गोल्डकप उपाधि

झापा । बिमल घर्तिमगरको पेनाल्टी गोल मद्दतले मच्छिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि विजेता बनेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा थ्रीस्टारविरुद्धको फाइनल खेलमा मच्छिन्द्रको जितका लागि बिमल घर्तिमगरले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । मच्छिन्द्रले गोल्डकपको उपाधिसँगै ६ लाख पुरस्कार जित्यो । उपविजेता थ्रीस्टारले ३ लाखमा चित्त बुझायो । सहिद…

खगेन्द्र भाटले जिते पहिलो संस्करणको प्रकृति संरक्षण हाफ म्याराथन

बर्दिया । खगेन्द्र भाटले पहिलो संस्करणको प्रकृति संरक्षण हाफ म्याराथनको उपाधि जितेका छन् । सेना दिवसका अवसरमा बर्दियाको ठाकुरद्धारास्थित ४ नम्बर बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको हाफ म्याराथनतर्फ भाटले उपाधि जितेका हुन् । खगेन्द्रले ५० हजार पुरस्कार पाए । उक्त स्पर्धामा जितेन्द्र दनुवार दोस्रो बने । जितेन्द्रले ३० हजार पुरस्कार पाए । सुबास कार्की उक्त…