खेलकुद »

विभागीय एपीएफ दिदीबहिनी भलिबलको फाइनलमा

पोखरा । विभागीय एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन् । अब एपीएफले फाइनलमा नेपाल…

सृजना कप भलिबलको छात्रतर्फ क्वाटर फाइनल र छात्रातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा । पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्रछात्रा भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फ क्वाटरफाइनल समिकरण पूरा भएको छ । त्यस्तै, प्रतियोगिताको छात्रातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत विहीबार भएको छात्रातर्फको क्वाटरफाइनल खेलमा जनप्रकाश माविले…

खप्तड गोल्डकप भोलीदेखि

पोखरा । चौथो संस्करणको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप प्रतियोगिता शुक्रबार (भोली) देखि शुरु हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। शुक्रबार (भोली) देखि आगामी २० गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुई…

 सचिन राना र  विष्णु लामिछानेले सेनाको दौड जिते

पोखरा । सचिन राना र विष्णु लामिछाने तिमिल्सिनाले तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले आयोजना गरेको ५ कि.मी. दूरीको दौड जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ सचिन राना र महिलातर्फ विष्णु लामिछाने तिमिल्सिना प्रथम भएका हुन् । नेपाली सेना दिवसको अवसर पारेर तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले ५ कि.मी. दूरीको दौड आयोजना गरेको…

पोखरामा सृजना कप विद्यालयस्तरीय छात्रछात्रा भलिवल शुरु

पोखरा । पोखरामा सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा प्रतियोगिता शुरु भएको हो । फागुन १० गतेसम्म हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन…

के. विलियम्स पनि पोखरा राइनोजमै अनुबन्ध

पोखरा । एभरेष्ट प्रिमियर लिगको यो सिजनका लागि तयारी गर्दै गरेको टिम पोखरा राइनोजले एकपछि अर्को चमत्कार देखाएको छ । राइनोजले फेरी वेष्ट इण्डिजका अर्का खेलाडीलाई आफ्नो टिममा अनुबन्धन गरेको छ । यसपटक राइनोजले वेष्ट इण्डिजका तीव्र बलर क्यास्रीक विलियम्सलाई आफ्नो टिममा समावेश गरेको हो । एक समारोहबीच विलियम्सले सिजन–२०२० का लागि राइनोजमा अनुबन्धनको हस्ताक्षर…

कामना विकास बैंकलाई कर्पोरेट सुपर सिक्सेस उपाधि

पोखरा । कामना सेवा विकास बैंकले छैठौं संस्करणको माछापुच्छ्रे« बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता जितेको छ । काठमाडौँस्थित टियु क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा…

मच्छिन्द्र एफसी लिग च्याम्पियन

पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । आर्मीले दिएको आत्मघाती गोलले नै मच्छिन्द्रलाई लिग च्याम्पियन बनायो । बराबरी खेलेपनि लिग च्याम्पियन बन्ने अवस्थामा रहेको आर्मीले ३३…

नेपालकी प्रेरणा र भारतका अमन जुनियर यु–१८ टेनिस च्याम्पियन

पोखरा । नेपालकी प्रेरणा कोइराला र भारतका अमन दहिया विश्व वरीयता जुनियर यु–१८ सर्किट–२ टेनिसका च्याम्पियन बनेका छन् । अन्तराष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को विश्व वरीयताका लागि पोखरामा भएको खेलमा महिलाको एकलतर्फ प्रेरणा कोइराला च्याम्पियन बनेकी हुन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रेरणाले नेपालकै अर्की खेलाडी अभिलाषा बिष्टलाई ६–२, ७–६ (४) र ६–१ ले…

न्यूरोड ब्लास्टर्सलाई भेट्रान सुपर सिक्स क्रिकेट उपाधि

पोखरा । न्यूरोड ब्लाष्टर्सले पोखरामा सम्पन्न भेट्रान सुपर सिक्स क्रिकेटको उपाधि जितेको छ । माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा संचालित प्रतियोगिताको शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा न्यूरोड ब्लास्टर्सले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो । न्युरोडले व्याटिङ गर्दै ७६ रन बनाएको थियो । रिजन प्रजुले न्यूरोडका लागि सर्वाधिक २२ रनको योगदान…