खेलकुद »

पोखरामा प्रदेशस्तरीय जिल्ला क्रिकेट लिग बुधबारदेखि

पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबार (भोली) देखि पोखरा रंगशालामा क्रिकेट लिग हुन लागेको आयोजक समितिले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एक दिवसीय फम्र्याटमा संचालन हुने प्रतियोगितामा कास्कीका दुई टिमसहित ५ टिमले प्रतिस्पर्धा गर्र्दै छन् । सहभागी टिमहरुमा कास्की…

खिमनाथले जिते लेखनाथ सहकारी मिनि म्याराथन दौड

पोखरा । खिमनाथ शर्माले लेखनाथ वचत तथा ऋण सहकारी संस्था आयोजना गरेको पुरुषतर्फको म्याराथन दौड जितेका छन् । सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो । सहभागी सेयर सदस्यहरुको दौडमा ५६ जनालाई पछि पार्दै खिमनाथले पुरुषतर्फको म्याराथन दौड जितेका हुन् । उनले १७ मिनेट…

यु.के., बेल्जियम र हङकङबाट सहारा एकेडेमीलाई सहयोग

पोखरा । पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यु.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ । सहारा क्लवका शुभेच्छुकहरुले पोखरा १७ दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दै अक्षयकोषका लागि १ लाख २० हजार सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । टोलीले सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च थप २० हजार रुपैया समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु…

एक दिवसीय क्रिकेट लिग–२ मा ओमानसँग नेपालको दोस्रो हार

पोखरा । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो पटकपनि ओमानसँग हार ब्यहोरेको छ । घरेलु मैदानमा नेपाललाई पाहुना टोली ओमानले ८ विकेटको फराकिलो अन्तरले दोस्रो पटक हरायो । अमेरिकालाई सहजै हराएको नेपाल ओमानसँग भने निरिह बन्यो । ओडीआर्ई मान्यताप्राप्त त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको…

कोपिला उप्रेतीको अन्तराष्ट्रिय भलिबल खेलको करियरबााट सन्यास

पोखरा । राष्ट्रिय भलिबल खेलाडी कोपिला उप्रेती ले अन्तराष्ट्रिय भलिबल खेलबाट सन्यास लिएकी छिन् । विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्व कोपिलाले अन्तराष्ट्रिय करियरबाट सन्यासको घोषणा गरेकी हुन् । सुदुरपश्चिमबाट क्षेत्रबाट भलिबल करियर सुरु गरेकी कोपिलाले करिब डेढ दशक क्लब र राष्ट्रका लिग भलिबल खेल्दै आएकी थिइन् । २०६४ सालमा काठमाडौंमा आयोजित १३ औ राष्ट्रिय…

सागमा स्वर्ण जित्ने फुटबलरलाई जनही ५ लाख ५० हजार पुरस्कार

पोखरा । घरेलु भुमीमा सम्पन्न १३ औं संस्करणको दक्षिण एसियली खेलकुद (साग) फुटबलमा स्वर्ण जित्न सफल फुटबल खेलाडीले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको बैठकले खेलाडीहरुलाई जनही उक्त राशीको नगद पुरस्कार दिने निर्णय गरेको हो । एन्फाको निर्णय अनुसार पुरुष टोलीका खेलाडीहरुले…

ए डिभिजन लिगमा मनाङ तेस्रो स्थानमा

पोखरा । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा एनआरटी क्लबलाई ४–१ गोलको जित निकालेपछि मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको हो । एनआरटीमाथिको जितमा मनाङले पहिलो र दोस्रो हाफमा २/२ गोल गरेको थियो । एनआरटीले दोस्रो हाफको अन्तिममा सान्त्वना…

अनिसले कोल्मा बाहाकोट जिते क्रस कन्ट्री

पोखरा । पर्वतका अनिष थापा मगरले दोस्रो संस्करणको कोल्मा बाहाकोट क्रस कन्ट्री दौड जितेका छन् । लिगलिग कोट दौडको समेत विजेता बनेका अनिषले निर्धारित ३१ किलोमिटर दूरीको दौड १ घन्टा २५ मिनेट २० सेकेण्डमा पूरा गरेका थिए । अनिषले क्रस कन्ट्रीको उपाधिसँगै ५० हजार पुरस्कार समेत जिते । त्यस्तै, सोलुखोम्बुका सुमन कुलुङ राईले उक्त निर्धारित…

हूमीले जितिन् द टाइम्स रोड रेस

पोखरा । हूमी बुढामगरले महिलातर्फ तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेस जितेकी छन् । गत संस्करणको समेत विजेता शहीद रामनाथ मल्टिपल कलेजकी हूमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । हूमीले १५ हजार पुरस्कार जितिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो बनिन् । प्रीतिले निर्धारित दूरी २२ मिनेट ५१.०९ सेकेन्डमा पूरा गरेकी…

सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंक श्रेष्ठ समेत दौडने

पोखरा । सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंकबहादुर श्रेष्ठ समेत दौडने भएका छन् । फागुनको ३ गते हुने पोखरा म्याराथन अन्तर्गत १० कि.मीं दूरीको म्याराथनमा दौडने श्रेष्ठले बताए । गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए । गत वर्ष पनि श्रेष्ठले १०…