खेलकुद »

जितबहादुरलाई कखरा स्कुलको सम्मान

काठमाण्डौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी कखरा स्कुलबाट सम्मानीत भएका छन् । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा कखराका प्रबन्ध संचालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसापत्र र नगद सहित सम्मान गरेका हुन् । सन १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसीपको म्याराथनमा…

बागलुङमा  कराँते प्रशिक्षक धनराज महर्जनलाई सम्मान

बागलुङ । नेपाल सितिरियो कराँते संघ बागलुङले खेल प्रशिक्षक धनराज महर्जनलाई सम्मान गरेको छ । प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराँते खेल भित्राएर प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रममा महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको बक्ताहरुले बताए । उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले…

ललितपुरको टि–बर्गर भेट्रान एट ए साइड च्याम्पियन

पोखरा । टि–बर्गर ललितपुर पोखरामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार पोखरा–१, टुंडिखेल मैदानमा भएको फाइनल खेलमा गत वर्षको विजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) भेट्रानलाई २–१ गोलले पछाडि पार्दै टि–बर्गर च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै विजेता टि–बर्गरले १…

मुख्यमन्त्री कप लिग फुटबलमा कास्की र तनहुँको लगातार तेस्रो जित

पोखरा । कास्कीको लिग लिडर आदर्श युवा क्लबले पोखरामा जारी मुख्यमन्त्री कप लिग फुटबलमा लतातार तेस्रो जित निकालेको छ । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबार भएको खेलमा समूह ‘ए’ को खेलमा आदर्श युवा क्लबले त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको छ । कास्कीका लागि सुमित श्रेष्ठले २१ औं…

ए डिभिजन लिगमा एनआरटीले आर्मीसँग अंक खोस्यो

पोखरा । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको विभागीय आर्मीसँग एनआरटीले अंक खोसेको छ । शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै समान १/१ बटुलेका छन् । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकले मात्र अग्रता छ । खेलको शुरुवाती चौथो…

पोखरामा हाप्कीडो सेमिनार सुरु

पोखरा । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोेखरा रंगशालास्थित कभर्डहलमा शनिबार सेमिनारको उद्घाटन गरेकी हुन् । सो अवसरमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो…

मुख्यमन्त्री कप लिग फुटबलमा लमजुङ, तनहुँ र नवलपुरको जित

पोखरा । त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा विजयी बनेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ गोलले हराएको छ । खेलपछि,…

हेल्प नेपाल र एपीएफलाई क्लब च्याम्पियनसीप भलिबल उपाधि

पोखरा । हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफले क्लब च्याम्पियनसीप भलिबलको उपाधि जितेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियसिप भलिबलको पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपीएफले उपाधि जितेको हो । राजधानीको दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा शुक्रबार भएको च्याम्पियनसीपको पुरुतर्फ हेल्प नेपालले विभागीय एपीएफमाथि २५–१७,…

ए डिभिजन लिगमा च्यासलले ब्रिगेडलाई हरायो

पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरेका थिए । सन्तोषले इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंकको योगदान दिए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीको फाइदा…

एबीसी र टि–बर्गर भेट्रान एट ए साइड फुटबलको फाइनलमा

पोखरा । पोखराको अमरसिंह ब्वाइज क्लब (एबीसी) र टि बर्गर ललितपुर उपाधिका लागि बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबलको फाइनलमा भिड्ने भएका छन् । बगर भाइखलक पोखराले आयोजनामा गरेको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलका खेल जित्दै दुबै टिम फाइनल प्रवेश गरेका हुन् । पोखराको बगर–१,…